पुर्वाञ्चलको एक मात्र बाइवल कलेजको रुपमा रहेको विराटनगरस्थित नेपाल बिब्लीकल बप्तिस थीयोलोजीकल बाइवल कलेजको जी.टि.एच तर्फो दिक्षान्त समारोह बिहिवार सम्पन्न भएको छ ।
पुर्वाञ्चलको एक मात्र बाइवल कलेजको रुपमा रहेको विराटनगरस्थित नेपाल बिब्लीकल बप्तिस थीयोलोजीकल बाइवल कलेजको जी.टि.एच तर्फो दिक्षान्त समारोह बिहिवार सम्पन्न भएको छ ।
विराटनगरस्थित आफ्नो भवनमा भएको दिक्षान्त समारोहमा २ यूवति सहित ५ जना दिक्षान्तित भएका थिए । दिक्षान्तित हुनुहुनेमा राम र्राई, भक्तबहादुर बिष्ट, जेबि लामा, माया लामीछाने तथा लक्ष्मी घिमीरे रहेका छन ।
चार बर्षअधि स्थापना भएको उक्त कलेजले नेपाली र अंग्रेजि दुवै माध्यमबाट पढाउदै आएको छ । गत साल तिन जनालाई दिक्षान्तित गराउन सफल उक्त कलेजले आगामि बर्षदुइजना अंग्रेजि तथा दुइ जना नेपाली माध्यम गरी जम्मा चार जनालाई दिक्षान्तित गर्ने कलेजका प्रिन्सीपल साटलेट हकिवले जानकारी दिनुभयो । उहाँका अनुसार हाल भारत र नेपालका गरी ३६ जना बिद्यार्थीहरु कलेजमा अध्ययन गरीरहेका छन ।
कार्यक्रम भुटानबाट आउनुभएका रेभ.पा.थाङ्सा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
Republished in new layout on 7/30/2013
Discussion about this post