• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 21, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

१२ बर्षमा ५ किलोमिटर

by Shishir Dahal
July 31, 2013
in News & Events

विराटनगरलाई चक्रपथले घेर्नलाई ३९ देखि ४१ किलोमीटर सडकको आवश्यकता रहेको इन्जीनियर डी.सि बताउछन । जसमा २ वटा पुल, १ सहायक पुल तथा ८ कलभटको निर्माण गर्नुपर्ने छ । उनका अनुसार सहरी विकास तथा भवन निर्माण कार्यलयले चक्रपथलाई ग्राभिल गरी छोड्ने र पछि सडक विभागले कालो पत्र गर्नेछ ।


१२ बर्षमा ५ किलोमिटरमात्र चक्रपथ बन्यो निर्माण पुरा हुन अझै ५ बर्षलाग्ने

बिराटनगर-

नेपालकै सबैभन्दा ठुलो ओद्योगीक नगरी तथा पुर्वाञ्चलको केन्द्रको रुपमा रहेको विराटनगरलाई चक्रपथले घेर्ने योजना १२ बर्षबितीसक्दापनि अझै पुरा हुस सकेको छैन । राजनितिक दल तथा सरकारले चासो नलिदा आर्थिक हिसावले समृद्ध विराटनगरलाई चक्रपथले घेर्ने काम अलपत्र परेको हो ।

चक्रपथ बनाउन र्सवसाधारणले सीतैमा जग्गा नदिने तथा सरकारले जग्गा धनिलाई मुआब्जा उपलब्ध नगराउने भएपछि चक्रपथ निर्माण गर्न समस्या भएको शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यलयाका प्रमुख इन्जीनियर श्यामबहादुर डी.सि. बताउछन । करीव १२ बर्षअघि तयार पारिएको योजनामा चक्रपथ बनाउदा जग्गा धनिलाई मुआब्जा दिई बनाउने भनि योजना बनाइएको थियो । तर पछि मुआब्जाको लागी मात्र ६० करोड भन्दा बढि लाग्ने भएपछि चक्रपथ निर्माण गर्ने काम बिवादमा परेको थियो ।

विराटनगरलाई चक्रपथले घेर्नलाई ३९ देखि ४१ किलोमीटर सडकको आवश्यकता रहेको इन्जीनियर डी.सि बताउछन । जसमा २ वटा पुल, १ सहायक पुल तथा ८ कलभटको निर्माण गर्नुपर्ने छ । उनका अनुसार सहरी विकास तथा भवन निर्माण कार्यलयले चक्रपथलाई ग्राभिल गरी छोड्ने र पछि सडक विभागले कालो पत्र गर्नेछ । गत आर्थिक बर्षचक्रपथ बनाउनको लागी १ करोड ६३ लाख निकासा भएको थियो । तर उक्त बजेटबाट निमुवास्थित ५ किलोमीटर चक्रपथ नबन्दै सकिएको छ । चक्रपथकले दरैया, कोलहर बस्ती, हात्तीबन, बाहुन टोल, कटहरी बजार, झोरहाट दरैया लगायतका ठाउँलाई समेट्ने छ ।

चक्रपथ बनाउने काममा झन्झट बेहोर्नु पर्ने भएपछि उक्त काम विभिन्न कार्यलयालाइ जिम्मा दिइदै आएको छ । यस अधि डिभिजन सडक कार्यालयले काम गर्दै आएकोमा काम गर्न बढि कठिनाइ भएपछि गत आर्थिक बर्षदेखि उक्त काम शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यलयलाई जिम्मा दिइएको इन्जीनियर डी.सि. बताउछन । उनका अनुसार अब चक्रपथको निर्माण एकिकृत जग्गा बिकास कार्यक्रम अन्तरगत गरीने भएको छ ।

उक्त कार्यक्रम अनुसार चक्रपथ बनाउदा जग्गा धनिलाई मुआब्जा नदिई जग्गा धनिलाई चक्रपथको फाइदाबारे जानकारी गर्राई सितैमा जग्गा दिन प्ररीत गराइने भएको छ । यसको लागी २० मिटरको मुल चक्रपथको २ सय मिटर दायाँबायाँ ११/११ मिटरका छुट्टाछुट्टै समानान्तर सडकको निर्माण गरीनेछ । यसो गर्दा जग्गाधनिहरुको जग्गा घडेरिमा रुपान्तरण त्यसको मुल्य वृद्धि हुन्छ । साथै दुवै तिर समानान्तर सडक बनाइएको हुदा अधिकांस घडेरीको मुख दुवैतिर भई जग्गा धनिहरुले थप लाभ प्राप्त गर्न सक्नेछन । सडक बिभागले सन् १९९६ मा तयार पारेको नक्सामा भने दायाँबायाँ समानान्तर सडकको अवधारण छैन् । उक्त प्रतिवेदनमा मोआब्जा दिएर जग्गा प्राप्त गर्ने कार्यक्रम रहेको थियो ।

चक्रपथको लागी जग्गा धनिले अधिकतम ३५ प्रतिशत जग्गा दिनुपर्ने छ । जसको जग्गा अत्यन्तै थोरै छ बा जसको जग्गाको धेरै भाग चक्रपथमा पर्दछ उसको निम्ती साधको धेरै जग्गा हुनेलाइ अनुरोध गर्ने योजना रहेको छ । यस योजनाले कसैलाइ पनि विस्तापित हुन नदिने उदेश्य राखिएकोले यो योजना कानुनिक भएको र यसको निम्ती छुट्टै एन रहेको इन्जीनियर डि.सि.ले जानकारी दिनुभयो ।

सरकारले वास्ता नगरेको कारण चक्रपथको निर्माण हुन नसकेको भन्दै इन्जीनियर डी.सी.ले चक्रपथको निर्माण चाडै सुरु हुने र आगामी ५ बर्ष यसको निर्माण पुरा हुने बताऐ । उनका अनुसार चक्रपथ निर्माण गर्नको लागी बिभागले डि.पी.आर. तयार गर्ने काम पनि सकीसकको छ । चक्रपथको निर्माण गर्न लगभग ९ करोड लाग्ने अनुमान गरीएको छ ।

विराटनगरलाई ब्यवस्थीत औद्योगीक नगरीको रुपमा बिकसीत गर्न चक्रपथको अति आवश्यक रहेको छ । हाल बडिरहेको ट्राफीक समस्याले पनि चक्रपथको माग गरेको डी.सि. बताउछन । विराटनगरलाई समृद्ध औद्योगीक नगरीको रुपमा बिकास गर्न चक्रपथ मेरुदण्डको रुपमा रहेको छ ।

Republished in new layout on 7/29/2013

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In