• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राष्ट्रिय बुद्धिजिवि संगठन

by Shishir Dahal
July 24, 2013
in News & Events

सानातीना विषयमा विदेशी गुहार्ने प्रचलनले राष्ट्रिय स्वाधिनता खतरामा पर्ने समेत जीकीर गर्नु भयो। अस्वभाविक दील्ली दौडले मुलुकको राष्ट्रियतामै आच आउन सक्ने तर्फपनि सचेत हुनु पर्ने डा भट्टराइले उल्लेख गर्नु भयो।

 


 

 

राष्ट्रिय बुद्धिजिवि संगठन

बिराटनगर -चैत्र १८

अर्थमन्त्रि डा. बाबुराम भट्टर्राईले ब्यवस्थापिका र कार्यपालीका संगै न्यायपालीकामा समेत पुनसंरचना आबस्यक भएको वताउनु भएको छ ।
बिराटनगरमा आज नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन मोरङको आयोजना गरेको बर्तमान परिस्थितीमा बुद्धिजिवीहरुको भुमीका विषयक अन्तक्रीयामा बोल्दै अर्थमन्त्रि भट्टर्राईले यस्तो धारणा व्यक्त गर्नु भएको हो । उहाले ब्यवस्थापिका र कार्यपालीकामा झै न्यायपालीका पनि पनसंरचना नभए लोकतन्त्रको महसुस गनए नसकीने उल्लेख गर्नु भयो ।
सेनाको सम्वन्धमा छलफल र वहस गर्न हुदैन भन्नु लोकतान्त्रिक पद्धति विपरित हुने दावी गर्दै भट्टर्राईले सेनालाई पनि समायोजन गरी पुनसंरचना गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाले संविधान निर्माघ, संघीयता, सेना समायोजन, सामाजिक आर्थीक रुपान्तरण मुलुकमा तत्काल गर्नु पर्ने महत्वपूर्ण विषय भएको बताउनु भयो ।
डा. भट्टर्राईले नेपाली काग्रेसले अब अग्रगमनको नेतृत्व गर्न नसक्ने र एमालेमा पनि नेपाली काग्रेंस भन्दा तात्विक फरक नभएकोले उनीहरु परिवर्तनका सहयात्री मात्र हुन सक्ने तर नेतृत्व गर्न नसक्ने दावी गर्नु भयो । सानातीना विषयमा विदेशी गुहार्ने प्रचलनले राष्ट्रिय स्वाधिनता खतरामा पर्ने समेत जीकीर गर्नु भयो । अस्वभाविक दील्ली दौडले मुलुकको राष्ट्रियतामै आच आउन सक्ने तर्फपनि सचेत हुनु पर्ने डा भट्टराइले उल्लेख गर्नु भयो ।
संविधान सभाको उप निर्वाचनका पुर्ुव संध्यामा बिराटनगर आउनु भएका अर्थमन्त्रि भट्टर्राईले चुनाव स्वभाविक प्रकृया भएको र आफुले उप निर्वाचन सम्वन्धि केही टिप्पणी नगर्ने उल्लेख गर्नु भयो ।
अन्तरक्रियामा अर्थशास्त्री डा. भेषबहादुर थापा, राधेश्याम दली, उद्योगि ताराचन्द खेतान लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व बुद्धीजीवी संगठन मोरङका अध्यक्ष वलराम पोख्रेलले गर्नु भएको थियो ।

Republished in new layout on 7/24/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In