• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मधेशवादी दलहरु विखण्डनबादि गुप्ता

by Shishir Dahal
July 24, 2013
in News & Events

राष्ट्र रहेमात्र मधेश,लिम्बुवान ,तमुवान रहने भन्दै गुप्ताले भौगोलीक ,साँस्कृतिक,आर्थिक,सामाजीक रुपवाट सबैको सहमतीमा राज्यको पुनसंरचना गर्नुपर्ने स्पष्ट पार्नुभयो


 

मधेशवादी दलहरु विखण्डनबादि गुप्ता

विराटनगर-चैत १९
नेपाल सद्भावना पार्टि आनन्दीदेवीका अध्यक्ष श्यामसुन्दर गुप्ताले आत्म निर्णयसहितको समग्र मधेश एक प्रदेशको माग गर्ने सवै मधेशवादी दलहरु विखण्डनकारी भएको आरोप लगाउनु भएको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै गुप्ताले विभिन्न जात जाती भाषाभाषीहरु वस्दै आएको मधेशलाई आत्म निणय सहित एक प्रदेश बनाइए देश विखण्डन हुने दावी गर्नुभयो । राष्ट्र रहेमात्र मधेश,लिम्बुवान ,तमुवान रहने भन्दै गुप्ताले भौगोलीक ,साँस्कृतिक,आर्थिक,सामाजीक रुपवाट सबैको सहमतीमा राज्यको पुनसंरचना गर्नुपर्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो नेपाल भित्र रहेर संघियता निर्माण गर्नुपर्छ । माओवादीले लोकतन्त्र मासेर र्सवसत्तावाद लाद्न खोजीरहेको आरोप लगाउँदै गुप्ताले त्यस विरुद्ध चाँडै नेपाली कांग्रेसको नेतृत्वमा बृहद लोकतान्त्रिक मोर्चा वनाई आन्दोलनमा उत्रिनु पर्ने धारणा ब्यक्त गर्नुभयो ।
उहाँले माओवादी जनमुक्ति सेनाको क्याम्पहरु अपराधिहरुको सरणस्थल भएको दावी गर्दै त्यस्ता सेनालाई समायोजनको नाममा नेपाली सेना बनाउन नमिल्ने स्पष्ट पार्नुभयो । माओवादीले सेनाको मनोवल कमजोर पार्ने काम गरिरहेको आरोप लगाउँदै गुप्ताले यदी सेनाको मनोवल गीराउने काम गरीए मुलुकमा गृहयुद्ध हुने चेतावनी दिनुभयो ।
आफैं अधोगती तिर गइरहेको माओवादी नेतृत्वको सरकार चाँडै ढल्ने ठोकुवा गर्दै उहाँले त्यस पछि संविधान सभामा प्रतिनिधित्व गर्ने २५ वटै दलको सहभागितामा राष्ट्रिय सरकार गठन हुने बताउनु भयो ।

Republished in new layout on 7/24/2013

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In