आज विराटनगमा पत्रकार सम्मेलन गर्दै नया बन्ने संविधानमा ख्रिष्टीयन सुझाव केन्द्रीय समितिले धर्म सम्बन्धी विकृत रोक्न धार्मीक ऐन , धार्मिक आयोग गठन, समान गुठीको मान्यता दिनु पर्ने लगायतका मागहरु समेत गरेको छ ।
नेपालका ख्रिष्टियनहरुको आग्रह
शिशिर दाहाल
विराटनगर, चैत्र १९। नया वन्ने संविधानमा सवै धार्ममा आश्था राख्नेहरुको हक अधिकारलाइ सुनिश्चीत गर्न नेपालका ख्रिष्टीयनहरुले आग्रह गरेका छन ।
आज विराटनगमा पत्रकार सम्मेलन गर्दै नया बन्ने संविधानमा ख्रिष्टीयन सुझाव केन्द्रीय समितिले धर्म सम्बन्धी विकृत रोक्न धार्मीक ऐन , धार्मिक आयोग गठन, समान गुठीको मान्यता दिनु पर्ने लगायतका मागहरु समेत गरेको छ ।
प्रत्यक व्यक्तिले आ आफुले स्वीकार गरेको धर्मलाइ मौलीक हकमा उल्लेख गर्दै सैम्बैधानिक ग्यारेण्टी गर्नु पर्ने समितिका महासचिव सीपी गहतराजले बताउनु भएको छ ।
पचास वर्षअधि नेपालमा क्रिश्चीयन धर्म लीन सुरु भएको भएपनि दण्डहीनताका कारण धार्मीक आश्थाका नाममा आक्रमणहरु हुने गरेकोले धार्मीक अधिकार संविधानमा उल्लेख गरिनु पर्ने उहाले बताउनु भयो ।
Republished in new layout on 7/24/2013
Discussion about this post