• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उमेद्वारमाथी अक्रमण

by Shishir Dahal
July 18, 2013
in News & Events

निर्वाचन आचारसंहिता विरुद्ध अपराधिक शैलीमा उम्मेद्धवार तथा पार्टिका केन्द्रिय सदस्य डाक्टर पोखरेल माथी आक्रमण भएको विरोध र सुरक्षाको माग गर्दै चुरे भावरले मोरङ र सप्तरीमा यातायात बन्द गरेको छ ।


उमेद्वारमाथी अक्रमण

विराटनगर २५ चैत

चुरे भावर एकता पार्टिका मोरङ क्षेत्र नंम्बर ७ का उम्मेद्धवार डाक्टर सुवोधकुमार पोखरेललाई अज्ञात समुहले सोमवार राती आक्रमण गरी घाइते बनाएको छ । आक्रमणवाट घाइते भएका पोखरेलको विराटनगर स्थित विराट नर्सरी होममा उपचार भइरहेको छ । आक्रमणवाट घाइते हुनुभएको उहाँलाइ शरिरको केहि भागमा चोट लाग्नुका साथै रक्तचाप वढेको र अहीले अवस्था सामान्य रहेको नर्सिङ होमले जनाएको छ । उहाँलाई तत्काल कोशी अंचल अस्पतालमा उपचारकालागी पुर्याईएको थियो । राती पौने १२ वजे विराटनगर ६ स्थित चाँदनी चौकमा रहेको पार्टिको प्रचारप्रसार कार्यालयमा कार्यकर्ताहरुसंग छलफल गरी वसिरहेको अवस्थामा ५/६ जनाको अज्ञात समुहले उहाँमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ । घरेलु हतियार सहितको सो समुहले पार्टिको तीनवटा झण्डा जलाउनुको साथै कार्यालयमा रहेका फर्निचर तोडफोड र प्रचार सामाग्री च्यातेको पार्टिले जनाएको छ । आक्रमणकारी समुहले कार्यालयमा तोडफोड गरेपछि पहाडे समुदाय विरुद्ध उछृंखल नारा लगाउँदै र जयमधेश भनेर हिँडेको घाइते उम्मेद्धवार डाक्टर पोखरेलले वताउनु भएको छ ।

निर्वाचन आचारसंहिता विरुद्ध अपराधिक शैलीमा उम्मेद्धवार तथा पार्टिका केन्द्रिय सदस्य डाक्टर पोखरेल माथी आक्रमण भएको विरोध र सुरक्षाको माग गर्दै चुरे भावरले मोरङ र सप्तरीमा यातायात बन्द गरेको छ । बन्दका कारण विराटनगर आवतजावत गर्ने सवै सवारी साधन ठप्प भएको छ । त्यस्तै घटनाको विरोध गर्दै पर्ुव पश्चिम राजमार्ग अर्न्तर्गत सप्तरीको बकधुवामा पनि नेता भिम पोखरेलको नेतृत्वमा चुरे भावरका कार्यकर्ताले विहानैदेखि यातायात सेवा बन्द गराएका थिए। बन्दको कारण पर्ुव पश्चिम आवतजावत गर्ने सर्यौ सवारी साधन र यात्रुहरु विच वाटोमै अलपत्र परेको पर्ुव क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यसैबिच चुरे भावर राष्ट्रिय एकता पार्टिका अध्यक्ष केशवप्रसाद मैनालीले राष्ट्रियता विरोधी र विखण्डनकारी शक्तीहरु पराजित मानसिकताका कारण आक्रमणमा उत्रिएको वताउनु भएको छ।आफ्ना पार्टिका मोरङ क्षेत्र नंम्वर ७ का उम्मेद्धवार डाक्टर सुवोधकुमार पोखरेलमाथी आक्रमण भएपछि मंगलवार सो पार्टिले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष मैनालीले ब्यक्ति आक्रमण गरेर पार्टिले राष्ट्रियता र अखण्डता नत्याग्ने दावी गर्नुभयो।

उहाँले चुरे भावरले उठाएका राष्ट्रियता र अखण्डता सम्बन्धि मुद्धाहरुबाट तील्मीलाएकाहरु अपराधिक गतिविधिवाट आक्रमणमा उत्रिए आफुहरु प्रतिकारमा निस्कीन वाध्य हुने चेतावनी दिनुभयो। अध्यक्ष मैनालीले विखण्डनकारी शक्तिहरुले अपराधीक कृयाकलाप गरेको दावी गर्दै आफुहरुलाई विच्काए राष्ट्रियता विरोधी विखण्डनकारीहरुलाई दुलो पसाउने ठोकुवा गर्नु भयो।

Republished in new layout on 7/18/2013

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In