• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 21, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बन्दले बढे हवाई यात्रु

by Shishir Dahal
July 18, 2013
in News & Events

कुन ठाउँमा कतिखेर बन्द हुने हो थाहा हुदैन हवाईजहाज महगो भएपनि बन्दको डर चाहि हुदैन डम्मर दाहालले बताए।


बन्दले बढे हवाई यात्रु

विमानस्थलमा समस्या

शिशिर दाहाल

विराटनगर १३ बैशाख

दिनहुजासो बन्द हड्ताल हुन थालेपछि सडक मार्ग अनिश्चित बन्दै गएको छ । जसवाट यातायात ब्यवसायीहरु मारमा परेका छन । तर यसको प्रतक्ष फाइदा हवाइ मार्गलाई मिलेको छ । देशमा बन्द हड्ताल बढेपछि आफ्नो गन्तब्य स्थानसम्म पुग्न यात्रुहरु हवाइमार्गलाई प्रयोग गर्न थालेका छन । सडक यातायातबाट यात्रा गर्दा बन्द हड्तालको चपेटामा परिने भएकाले गन्तब्य स्थानसम्म पुग्न समस्या हुने गरेकोले धेरैले हाल हवाई यातायातको प्रयोग गर्न थालेका हुन ।

झन्झटमुक्त रहेकोले धेरैले हवाईसेवा प्रयोग गर्न थालेपछि सेवा प्रयोग गर्नेको संख्या ७० प्रतिशतले बृद्धि भएको छ । केही समय अधि सम्म दैनिक ३ सय जनाले पनि प्रयोग नगर्ने हवाई यातायात हाल ७ सय भन्दा बढिले यो मार्ग प्रयोग गर्न थालेको नागरीक उड्यन प्राधिकरणका प्रमुख योगन्द्र प्रसाद राउत बताउछन । कुन ठाउँमा कतिखेर बन्द हुने हो थाहा हुदैन हवाईजहाज महगो भएपनि बन्दको डर चाहि हुदैन डम्मर दाहालले बताए। ६ सयमा पुगीने ठाउँमा ३६ सय तिर्नुपरेकोमा दुःख लागेको भएपनि यात्रा गर्नै पयौ उनले भने ।

टिकट नपाइने

हवाइ मार्ग प्रयोग गर्न चाहने यात्रुहरुको संख्या बढेपनि त्यस अनुसार कम्पनिहरुले उडान भर्न नसक्दा यात्रुहरुलाई समस्या भएको छ । भनेको बेला टिकट नपाउने गरेको र्सवसाधारण गुनासो रहेको छ । कुनैपनि हवाइसेवाबाट यात्रा गर्न ४ दिन अधि नैै टिकट लिनुपर्ने बाध्यता रहेको बुद्ध एयरका स्टेशन म्यानेजर गिरीराज बस्नेतले जानकारी दिनुभयो । यात्रुहरुको चाप धेरै भएका कारण यात्रुहरुलाई केहि दिन पर्खनपर्ने स्टेशन म्यानेजर बस्नेटले बताए ।

सौचालयको समस्या

बिमानस्थलमा यात्रुहरुको चाप बढ्न थालेपछि सौचालय तथा बस्ने ठाउको समस्या भएको छ । पहिले २ सय यात्रुहरुले यात्रा गर्ने भएकाले त्यसको आधारमा बनाइएको सौचालय हाल ७ सय भन्दा बढिले प्रयोग गर्नु परेको छ । धेरैले सौचालय प्रयोग गर्ने भएकाले सौचालय दुर्गन्धीत हुने गरेको छ । कतिपय महिला सौचालयमा महिलाहरुले प्रयोग गरेको प्याड सौचालयमा हालिदिनाले पाइप बन्द भई जाम हुने गरेको प्राधिकरणका प्रमुख राउतले बताए। उनका अनुसार यात्रुहरुको चाप बढेकाले विमानस्थलभित्र बस्नको निम्ती थप कुर्सिको ब्यवस्था गरीएको छ। विमानस्थलमा पहिले ८०/९० वटा कुर्सी रहेकोमा हाल यात्रुहरुको चापलाई ध्यानमा राखी हाल ३ सय वटा कुर्सिहरु राखिएको छ ।

Republished in new layout on 7/18/2013

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In