• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कार्यान्वयनमा सरकार गम्भिर नबनेको

by Shishir Dahal
July 18, 2013
in News & Events

एक मधेश एक प्रदेश नभए सरकार छोडी सडकमा आउछु भन्ने फोरमको भनाई घुर्कि र सत्तामा पुग्ने खेल भएको उहाँले ठोकुवा गर्नुभयो। उहाले मधेशी जनतालाई भ्रम फैलाएर मुक्ति दिन्छु भन्दै सत्ता प्राप्तीको सिडी बनाउने हरुलाई सखाप पार्ने चेतावनी दिनभएको छ।


सहमति कार्यान्वयनमा सरकार गम्भिर नबनेकोः राजन मुक्ति

विराटनगर १३ बैशाख

जनतान्त्रीक तर्राई मुक्ति मोर्चा राजन मुक्ति समुहका बार्ता टोली संयोजक राजीब झाले सरकारले सहमति पालन नगरेर समस्या समाधान गर्न गम्भिर नबनेको आरोप लगाउनु भएको छ। बिराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी संयोजक झाले आफुहरुले सरकारी बार्ता टालीसंग गरेको सहमति कार्यान्वयन नगरेका कारण कुनैपनि बेला बार्ता भङ्ग गर्ने चेतावनि दिनु भएको छ।

मुलुकको हितका लागी वर्तमान सरकारले सहमतिहरु कार्यान्वयन गर्नुपर्ने, प्रहरीको धरपकड बन्द गर्नुपने भन्दै उहाले यदि त्यसखालको गतिबिधी सरकारले नगरे दास्रो चरणको वार्ता बस्न नसक्ने बताउनुभयो। उहाँले सरकारले सहमती पुरा गर्न गम्भिर वनेर कार्यान्वयनमा जोड दिए १५ दिन भित्र दोस्रो चरणको वार्ता हुने खुलासा समेत गर्ने भयो। झाले आफुहरु मधेशीहरुको मुक्ती र अधिकारका लागी लडेको जानकारी दिदै अहिलेको वार्ताको समयलाई शक्ति सञ्चय गर्नमा केन्द्रीत भएको जानकारी दिनभयो। उहाले अफुहरुले २१ हजार अर्ध सैनिक युथ ब्रिगेड दस्ता तयार गरेको पनि जानकारी दिनुभयो।

अहिले मधेशबादी दलहरु हु भन्दै संबिधान सभामा पुगेका मधेशी दलहरु मधेशी अधिकार प्राप्ती का लागी नभई कुर्सीका लागी गएको दाबी गर्नुभयो । आफ्नै मागहरु पुरा गर्न नसक्ने अहिले संसदमा पुगेका मधेशबादी दलहरुले मधेश मुक्ती आन्दोलनमा लागेको आफ्नो मोर्चाका मागहरु पुरा गर्न नसक्ने उहाको भनाई थियो।

एक मधेश एक प्रदेश नभए सरकार छोडी सडकमा आउछु भन्ने फोरमको भनाई घुर्कि र सत्तामा पुग्ने खेल भएको उहा“ले ठोकुवा गर्नुभयो । उहाले मधेशी जनतालाई भ्रम फैलाएर मुक्ति दिन्छु भन्दै सत्ता प्राप्तीको सिडी बनाउने हरुलाई सखाप पार्ने चेतावनी दिनभएको छ । तर मधेशीहरुको मुक्ती गर्ने ससस्त्र वा निसस्त्र जुनसुकै शक्तिलाई आफुहरुको सहयोग हुने झाले बताउनुभएको छ । तर्राईमा स्ांर्घष्ारत अन्य समुहहरु निरिह रहेकाले संयुक्त मोर्चा बनाएर मधेश मुक्तिको आन्दोलन उठाउने सम्भावना नरहेको जानकारी दिदै वार्ता टोली संयोजक झाले मोर्चाको आन्दोलन पहाडे समुदाय प्रति लक्षीत नभई सरकार संग भएको समेत प्रस्ट पार्नुभएको छ।

स्वतन्त्र तर्राई राष्ट्र वा स्वायत्त तर्राईको बिषयमा जनमत संग्रह गराउनु पर्ने, संबिधान सभा खारेज गर्नुपर्ने र सेना र प्रहरीलाई तर्राई बाट हटाउनुपर्ने माग समेत उहाले गर्नुभएको छ। झाले आदिबासी जनजातिहरुलाई जबरजस्ती मधेशी बनाउन नमिल्ने स्पस्ट पार्नुभयो।

Republished in new layout on 7/18/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In