सर्वसाधारण वा अरु कसैले ओगटेको ऐलानी तथा नम्बरी जग्गा कब्जा गरी भूमिहीन तथा सुकम्वासीलाई वितरण गरिने उल्लेख गरिएको छ
माओवादीद्वारा जग्गा कब्जा गर्ने निर्णय र्सार्वजनिक
मोरङ । वैशाख २२ गते
पुनगठित माओवादीले जिल्लाका विभिन्न ठाउँमा र्सवसाधारणको जग्गा कब्जा गर्ने ०६६ वैशाख २१ गते निर्णय गरेको छ । सो पार्टी जिल्ला इन्चार्ज विजय कामतद्वारा ०६६ वैशाख २२ गते जारी गरिएको विज्ञप्तिमार्फ जग्गा कब्जा गर्ने कुरा र्सार्वजनिक गरिएको हो। विज्ञप्तिमा इन्चार्ज कामतले सर्वसाधारण वा अरु कसैले ओगटेको ऐलानी तथा नम्बरी जग्गा कब्जा गरी भूमिहीन तथा सुकम्वासीलाई वितरण गरिने उल्लेख गरिएको छ । जग्गा कब्जा गर्ने कार्य बबियाविर्ता गाविसबाट थालनी गरिने छ ।
Republuished in new layout on 7/17/2013


















Discussion about this post