• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 21, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एसोसिएसनको पत्र आइओसीलाइ

by Shishir Dahal
July 15, 2013
in News & Events

भारतीय आयल निगमको वरौनी रिफाइनरीलाइ लेखिएको पत्रको बोदार्थ नेपाल आयल निगम लिमीटेट केन्द्रीय कार्यालयलाइ पनि दीइएको छ । एशोसिएसनले आइओसीलाइ लेखेको पत्रको व्यहोरा निम्न अनुशारको रहेको छ ।

एसोसिएसनको पत्र आइओसीलाइ

विराटनगर ,असार ११

कोसी पेट्रोकेमीकलले मोरङको हात्तिमुढामा रिफाइनरी स्थापना गरि डीजेल उत्पादन सुरु गरेपछी नेपाल आयल निगमका डीलरहरुको संगठन पेट्रोलीयम डीलर्स एशोसिएसन कोसीले भारतीय आयल निगमलाइ छानविन गरिदीन आग्रह गर्दै पत्र पठाएको छ।

२० जुन २००९ मा एसोसिएसनका महासचिव मुकुन्दप्रसाद न्यौपानलेले भारतीय आयल निगमलाइ कोसी पेट्रो केमीकलको डीजेल उत्पादनका विषयमा जानकारी दिदै वास्तविकता वुझन आग्रह गर्नु भएको हो। भारतीय आयल निगमको वरौनी रिफाइनरीलाइ लेखिएको पत्रको बोदार्थ नेपाल आयल निगम लिमीटेट केन्द्रीय कार्यालयलाइ पनि दीइएको छ। एशोसिएसनले आइओसीलाइ लेखेको पत्रको व्यहोरा निम्न अनुशारको रहेको छ।

– नेपालको विराटनगरमा कोसी पेट्रो केमीकल्सले डीजेल-एचएसडी)को उत्पादन र मार्केटीङ गत महीनादेखि प्रारम्भ गरेको छ। हाम्रो स्रोतले दिएको जानकारी अनुशार माथीको कम्पनीले नेपालमा कच्चा तेलको आयात गर्न अनुमति पाएको छ। तर हालसम्म कच्चा तेल आयात भने गरेको छैन। कोसीले गल्फवाट एफओ-फर्नेश आयल) आयात गरेको छ। यसलाइ प्रशोधन गरेर डीजेल भनेर विक्री गरिरहेको छ। के कच्चा तेल नभइ डीजेलको उत्पादन हुन सक्छ – यदी त्यो साच्चिकै डीजेल हो भने त भारतीय आयल निगमको वजार नेपालमा चाडै घटने छ। त्यसकारण हामी चाहन्छौ की तपाइहरु यस स्वघाषीत डीजेलका सम्वन्धमा आफनो उच्च निकायसंग छलफल गरि अनुशन्धान गर्नुहोस। हामी पनि कोसीले उत्पादन गरिरहेको डीजेलका विषयमा वुझने कोसीसमा छौ।

हामी यस नतिजामा पुगेका छौ की कम्पनीले आधिकारीक निकायको अनुमति वीना फर्नेस आयल आयात गरेर  भारतीय सरकारलाइ ठगीरहेको छ।

तपाइहरुसंगको सहकार्यका लागि हामी आभारी छौं। – मकुन्दप्रसाद न्यौपाने, चीफ सेक्रेटरी, पेट्रोलीयम डिलर्स एसोसिएसन कोसी।

एसोशिएसनले भारतीय आयल निगमलाइ लेखेको पत्रका सम्वन्धमा एशोसिएसनका महासचिव मुकुन्दप्रसाद न्यौपानेले अवलाई प्रतिक्रीया दीदै भन्नु भयो – हामीले भारतीय आयल निगमलाइ जानकारीका लागि मात्रै पत्र पठाएका हौं।

पत्रको जवाफ के आयो भन्ने प्रश्नको जवाफमा न्यौपानेले भन्नु भयो – त्यो पत्रको जवाफ आइओसीले हामीलाइ दिने हैन। नेपाल आयल निगमलाइ दीन्छ। हामीले जवाफका लागि भन्दा पनि जानकारीका लागि पत्र पठाएका हौं।

कोसी पेट्रोकेमीकल्सले नेपाल सरकारबाट अनुमति लिएर मोरङको हातिमुडामा डीजेल उत्पादन सुरु गरि विक्री थालेपछी यस विषयमा चर्चा हुन थालेको छ। कोसीले राज्यको सवै ऐन नियमको परिधी भित्र रहेर उत्पादन गरिरहेको बताएको छ। भने नेपाल आयल निगम अर्न्तर्गतका डिलर्स एसोसिएसनले यो कार्य गलत भएको भन्दै विरोधमा ओर्लेको छ। उसले केही दिन अघि पत्रकार सम्मेलन गरि कोसीका विषयमा तत्काल अनुशन्धान गरिनु पर्ने माग नेपाल आयल निगमसंग राखेको थियो।

Republished in new layout on 7/12/2013

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In