• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, September 5, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रशोधन गरी प्रयोगमा

by Shishir Dahal
July 15, 2013
in News & Events

गाउँले कृषकहरुले सामान्य बाटो खर्चको रुपमा बजारसम्म विक्रीका लागि ल्याउने  गरिएको छ। यसरी ल्याईने तेजपत्ता हरेकबर्षआठ टनसम्म हुने र त्यसबाट करिब दुइ करोड बराबरको आम्दानी हुने गरेको महासंघ अध्यक्ष थापाले बताउनु भयो।

 


प्रशोधन गरी प्रयोगमा

२४ असार

उदयपुर,  असार  २४ गते । उदयपुरको रौता गाविस वडा नं. ७, ८ र ९ मा प्रशस्तमात्रामा पाईने तेजपत्तालाई गाउँमै प्रशोधन गरी प्रयोगमा ल्याउन थालिएको छ।

त्यहाँ स्थित कृषकहरुको एक समुहले तेजपत्तालाई प्रशोधन गरी तेल बनाई औषधिको रुपमा प्रयोग गर्नुका साथै दालचिनी बनाई मसलाको रुपमा प्रयोग गर्दै आएको सामुदायक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष भरत थापाले बताउनु भयो।

अध्यक्ष थापाका अनुसार उदयपुरको अन्य पहाडी क्षेत्रमा पनि प्रशस्त्र मात्रामा तेजपत्ता उत्पादन हुने गरेकोछ।  उत्पादित तेजपत्तालाई ब्यवस्थित बनाई प्रशोधन तथा विक्रि वितरण गर्नसके  जिल्लाको राम्रो आयश्रोतको माध्यम बन्न सक्ने ठहर कृषकहरुको छ। तर यस्तो ब्यवस्था नहुँदा उदयपुरमा धेरैजसो तेजपत्ता सडेर खेरो जाने, केही मात्रामा मात्र बजारसम्म विक्रीका लागि लगिने गरेको छ।

गाउँले कृषकहरुले सामान्य बाटो खर्चको रुपमा बजारसम्म विक्रीका लागि ल्याउने  गरिएको छ। यसरी ल्याईने तेजपत्ता हरेकबर्षआठ टनसम्म हुने र त्यसबाट करिब दुइ करोड बराबरको आम्दानी हुने गरेको महासंघ अध्यक्ष थापाले बताउनु भयो।

तेजपत्ताको सम्भावित  राम्रो आम्दानी लाई मध्ये नजर गर्दै त्यसको सहि सदुपयोग तथा प्रशोधनतर्फकृषकलाई  आकषिर्त पाने उदेश्यले सावउस महासंघले  आयोजना गरेको तेजपत्ता सम्बन्धी तीनदिने अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भयो ।

Republished in new layout on 7/12/2013

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ताजा सामाग्री

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 5, 2025

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

Recent Posts

  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In