• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 21, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शिवीर वाहिर हतियार वोक्न पाइन्न

by Shishir Dahal
July 11, 2013
in News & Events

shishir dahalसोमबार कपिलबस्तुको पिपरामा जनसेनाको चौथो डिभीजन अर्न्तर्गत सैनामैना शिवीरका १९ माओबादी लडाकुहरु १४ थान हतियार सहित पक्राउ परको सम्बन्धमा सोधिएको प्रश्नमा अनिमिनको नेपाल स्थित विशेष प्रतिनिधि लाड्रोनले भनिन “शान्ति सम्झौता अनुशार लडाकुहरु हतियार लिएर वाहिर आउन हुदैन। यसवाट शान्ति सम्झौताको सोझै उल्लंघन भएको देखिन्छ।


शिवीर वाहिर हतियार वोक्न पाइन्न – अन्मीन प्रतिनिधी लाड्रोन

विराटनगर, भदौ ९ । माओबादी लडाकुहरु हतियार सहित शिविर बाहिर निस्कीएको विषयले शान्ति सम्झौताको उल्लंघन गरेको संयुक्त राष्ट्र संघको नेपाल स्थित विशेष प्रतिनिधि क्यारिन लाड्रोनले बताएकी छन । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो धारणा राखेकी हुन ।

सोमबार कपिलबस्तुको पिपरामा जनसेनाको चौथो डिभीजन अर्न्तर्गत सैनामैना शिवीरका १९ माओबादी लडाकुहरु १४ थान हतियार सहित पक्राउ परको सम्बन्धमा सोधिएको प्रश्नमा अनिमिनको नेपाल स्थित विशेष प्रतिनिधि लाड्रोनले भनिन “शान्ति सम्झौता अनुशार लडाकुहरु हतियार लिएर वाहिर आउन हुदैन। यसवाट शान्ति सम्झौताको सोझै उल्लंघन भएको देखिन्छ।

उनले संयुक्त राष्ट्र संघको चिन्ह भएका हतियारहरु शिवीर वाहिर ल्याउनु शान्ति संझौता विपरीत भएको दावी गर्दै भनिन ” जनसेनाका हतियार वाहिर लिएर छापामारहरु हिडन पाउदैनन । माआबादी जनसेनाको यस्तो क्रियाकलापले आफुलाई गम्भिर बनाएको उल्लेख

गर्दै उनले यो विषय संयुक्त अनुगमन समितिमा छलफलमा आउने र आवश्यकता परे छानविन समेत हुने जानकारी दिइन। हाल पक्राउमा परेका माओबादी लडाकुलाइ कारवाही विना नै छाडिएको प्रशंगमा उनले भनिन -सबैको सहमतिमा उनीहरुलाई छाडिएको छ तर उनिहरुमाथी छानविनहुने छ।

अहिले स्थानीय तहको राजनीतिक सहमतीका आधारमा उनिहरुलाइ छाडिएपनि संयुक्त अनुगमन समितिले छानवीन गरेर आबश्यक कारवाही अघि वढाउने उनले प्रष्टयाइन। हतियार सहित बाहिरा निस्किएका माओबादी लडाकुहरुवाट हिंसात्मक घटना हुनसक्ने सम्भावना रहदा रहदै स्वाभाविक ढंगवाट उनिहरलाइ फीर्ता पठाइएको प्रति भने उनले सरकारको प्रशंसा गरेकी छन।

नेपाल स्थित अनमिन प्रतिनिध क्यारिन लाड्रोनले पूवाञ्चल भ्रमणका क्रममा राजधानी फकिर्नु अघि मोरङका प्रमुख जिल्ला अधिकारी शसीशेखर श्रेष्ठ, पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भिष्म प्रर्साइ, नागरिक समाजका प्रनिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग पनि छुट्टा छुट्टै भेटघाट गरेकी थिइन।

Republished in new layout on 7/11/2013

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In