• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 21, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शारीरिक तथा मानसिक शोषण बढ्यो

by Shishir Dahal
July 11, 2013
in News & Events

shishir dahalयसैको उदाहरण बनेकी छिन् चाबहिलकी एक बालिका । १६ वर्षी ती बालिकाले प्रत्येक दिनजसो साइबरमा च्याट गर्दागदै अनभिज्ञ व्यक्तिस“ग सम्बन्ध जोड्न पुगिन्।  सुरुमा त उनीहरूका कुराकानी च्याटमा सिमित र सामान्य मित्रवत हुन्थे। तर त्यसको एक हप्ता नबित्दै उनीहरू बीच साक्षात सामिप्यता हुनपुग्छ। र ३० वर्षे युवकसँगको भेट शारीरिक सर्म्पर्कमा परिणत हुन पुग्दछ


इन्टरनेट प्रयोगबाट शारीरिक तथा मानसिक शोषण बढ्यो

च्याटको माध्यमबाट आपसीसर्म्पर्क बढाउन राजधानीका बालिकाहरूमा इन्टरनेटको प्रयोग बढ्दो छ । इन्टरनेट प्रयोग गर्ने बालिकाहरूको ठयाक्कै तथ्याङक सरकार वा गैरसरकारी संस्थास“ग नभए पनि घरघरमा इन्टरनेट सेवा तथा साइबरमा सुपथ मूल्यमा यो उपलब्ध हुने भएकाले इन्टरनेट प्रयोग गर्ने बाल बालिका धेरैको सङख्यामा रहेको अनुमान गर्न सकिन्छ । आजको युगमा इन्टरनेटजस्तो सूचना र प्रविधि एकातिर सकारात्मक र अनिवार्य भइसकेको अवस्था छभने अर्कातिर यसको बढ्दो प्रयोगस“गै विकृति पनि भित्रयाएका घटनाहरू देख्न पाइ“न्छ ।कतिसम्म भने बढ्दो इन्टरनेटको प्रयोगबाट धेरै बालिकाहरू शारीरिक तथा मानसिक शोषति हुनेगरेका छन् । यसैको उदाहरण बनेकी छिन् चाबहिलकी एक बालिका । १६ वर्षी ती बालिकाले प्रत्येक दिनजसो साइबरमा च्याट गर्दागदै अनभिज्ञ व्यक्तिस“ग सम्बन्ध जोड्न पुगिन्।  सुरुमा त उनीहरूका कुराकानी च्याटमा सिमित र सामान्य मित्रवत हुन्थे। तर त्यसको एक हप्ता नबित्दै उनीहरू बीच साक्षात सामिप्यता हुनपुग्छ। र ३० वर्षे युवकसँगको भेट शारीरिक सर्म्पर्कमा परिणत हुन पुग्दछ ।  तर दुर्भाग्य, अहिले उनको जीवनमा त्यही सम्बन्धले नराम्रो दाग लगायो। सुरुमा च्याटमा त कतिमा पढ्ने, कहा“ पढ्ने – पढाइ कस्तो छ – लगायत मेरो भविषयसँग जोडिएका कुराकानीमात्रै हुन्थे तर भेटिसकेपछि भने सेक्सबारेमात्रै कुरा गर्न थाल्यो-ती किशोरीले सुनाइन् ।

चारपटकसम्म शारीरिकर्सर्म्पर्क गरेपछि भने ती युवक कुनै सर्म्पर्कमा नै नरहेको उनको अहिले गुनासो छ । यी युवतीमात्रै हैन बढ्दो इन्टरनेटमाध्यमको च्याटको प्रयोगबाट धेरै बालिकाहरू शोषति हुनेगरेका छन्।  बालअधिकारका क्षेत्रमा कार्यरत सिविन कार्यक्रम संयोजक सुम्निमा तुलाधर धेरै बालिकाहरूलाई इन्टरनेटमार्फकिशोरदेखि वयस्कसम्मले शारीरिक तथा मानसिक शोषणमा पार्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- “इन्टरनेटमा बालिकास“ग भेटिने किशोर या वयस्कहरूको कुरा नै शारीरिक र्सर्म्पर्कको नै हुन्छ, त्यसैले धेरैजसो बालिकाहरू यस्तो शोषणमा पर्नेगरेका छन्।”

धेरै किशोरीहरूले आङ्खना सबै कुराहरू अपरिचत व्यक्तिलाई भन्ने, बिनाचिनजानको व्यक्तिस“ग पनि च्याटमा कुरा गरिहाल्ने र भनेको समय र स्थानमा भेट्नेजस्ता गल्तीहरूले यिनीहरू शोषण्मा पर्नेगरेको संयोजक तुलाधरको ठहर छ।

Republished in new layout on 7/11/2013

Previous Comments

होसियार ! होसियार !होसियार! written by prakash bagale , September 17, 2009
यो सन्दर्भिक लेख लेखेर सचेत गराउनु भएकोमा धन्याबाद। हरेक हामिलाई सजिलो बनाउने कुराहरु को सहि प्रयोग भए मात्र त्यो लाभदाएक हुन्छ, दुरुपयोग भयो भने त्यहि हानिकारक बन्छ, बुद्धिमान भएर हरेक असलकुराको सहि सदुपयोग गर्न यो लेख अहिले सन्दर्भिक छ। “सचेत र जागा बस तिम्रो विरोधि शैतान कसलाई भेटुँ र निलिहालुँ भनेर ढुकिबसेको छ”। “शैतान लाई मौका नदेओ”
dhanyabaad written by loknath manaen , September 17, 2009
atynta sandarvik, marmik ra pravausalee lekh. yeslai pdf banayera hamilay youth harooko email address ma rakhihalnu ucheet hunchha. bhuvan devkota, gfa ka silvanus, haroo jastai youth ma sewa garney bhai harulay yo lekhma ghatey ka jastai ghatana ra anuvavharoo yestai lekh pathyera sabailai sachet garnu bhaye dheraiko jiwan joginay thyo.

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In