• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, May 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली ओभरसीज ख्रिष्टियान फेलोसिप NOCF

by NepalChurch.com
July 10, 2013
in News & Events

-Written by Narendra Rokka

UAE मा रहेर सेवाकाई गरिरहनु भएको अगुवाहरुलाई अभिषक्त गरिएको थियो। अभिषेक हुने प्रभुका जनहरु यसप्रकार छन्। रमेश लामा, बि बि गुरुङ, नेत्र बोहरा, तीतस रार्इ, श्याम गुरुङ, वि एम राई, सुनील मगर, शोमा के सी र डि बी गजमेर हुनुहुन्छ।  प्रेरित २:२८ -२९ बाट विश्वासी जीवन मजबुत हुनको लागि मण्डलीमा हुनुपर्ने आवश्यक कुराहरु शिक्षा, सगति, प्रभुभोज र प्रार्थनाको बिषयमा अथिति प्रभुको जनबाट वचन बाँडनु भएकोथियो।


नेपाली ओभरसीज ख्रिष्टियान फेलोसिप NOCF

 

UAE मा रहेको नेपाली मण्डलीहरुको छाता संगठन एन ओ सि एफ द्धारा आयोजित पाचौं बाषिर्क सम्मेलन नोबेम्बर ६तारिका दिन जेब्ल्ली मण्डलीमा सम्पन्न भयो। उक्त कार्यक्रममा झण्डै ४०० नेपाली विश्वासीहरु एकै साथ  भेला भएका थिए। कार्यक्रमका मुख्य अथिति विशप नारायण शर्मा हुनुहुन्थ्यो। बिहान ११ बजे कार्यक्रम शुरु भएको थियो। कार्यक्रमलाई दुइ भागमा विभाजन गरिएको थियो। सञ्चालकले प्रार्थनाद्धारा कार्यक्रमलाई शुरु गर्नु भए लग्तै कार्यक्रममा आउनु भएको विश्वासीहरुलाई स्वागत गदै कार्यक्रमलाई अगि बढाउनु भयो। स्तुति प्रशंसा र आराधनाको सेवालाई क्वायर झुण्डले अगुवाई गरेको थियो। परमेश्वरको उपस्थितिमा सबै विश्वासीहरु नाँच्दै उफ्रदै महिमा चढाएका थिए। कार्यकमको पहिलो भागमा अथितिद्धारा जीवनको उद्देश्य सपनाको बिषयमा सरल तरिकाबाट मानिसहरुको हद्धय तोडने वचन प्रभुको अगुवाईमा बाडनु भएको थियो । कार्यक्रमको दोस्रो खण्डमा एन ओ सि एफको अध्क्षय रमेश लामाले NOCF ले गदै आएको कार्यहरुको विवरण प्रस्तुत गर्नु भएको थियो।  आजसम्म संगठनले पाल्पामा सिलाई बुनाई तालिम केन्द्रबाट सुसमाचार साथै नेपाली दिदीबहिनीहरुलाई सीप सिकाउनको लागि आर्थिक सहयोग गरिरहेको छ।साथै दुई विद्यार्थीलाई वाइवल अध्ययनमा आर्थिक सहयोग गर्दै आएको छ। UAE मा रहेर सेवाकाई गरिरहनु भएको अगुवाहरुलाई अभिषक्त गरिएको थियो। अभिषेक हुने प्रभुका जनहरु यसप्रकार छन्। रमेश लामा, बि बि गुरुङ, नेत्र बोहरा, तीतस रार्इ, श्याम गुरुङ, वि एम राई, सुनील मगर, शोमा के सी र डि बी गजमेर हुनुहुन्छ।  प्रेरित २:२८ -२९ बाट विश्वासी जीवन मजबुत हुनको लागि मण्डलीमा हुनुपर्ने आवश्यक कुराहरु शिक्षा, सगति, प्रभुभोज र प्रार्थनाको बिषयमा अथिति प्रभुको जनबाट वचन बाँडनु भएकोथियो। कार्यक्रमको अन्तमा १४ जना नयाँ  व्यक्तिहरुले प्रभुलाई मुक्तिदाताको रुपमा जीवन अर्पण गर्नु भएकोथिथो। अन्तमा सबै विश्वासीहरु आशिषको प्रार्थना लिएर कार्यक्रम भवनबाट छुटनु भएको थियो।

Republished in new layout on 7/10/2013

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In