• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मलेशियामा भव्य ख्रीष्टमस

by NepalChurch.com
July 9, 2013
in News & Events

सामाचारदाता: राज कुमार गौतम

chसेन्टमेरी नेपाली सङ्गति क्वालाल्मपुरले आयोजना गरेको क्रिसमस कार्यक्रम २०१० सेन्टमेरी क्याथेडलको हलमा सम्पन्न. भयो। क्वालालम्पुर वरिपरीभएका चर्चहरूको सामूहिक क्रिसमस कार्यक्रममा नेपाली राजदुतावासबाट महामहिम राजदूत डा.रीषिराज अधिकारीको प्रमुख अतिथ्य रहेको थियो। विभिन्न् मण्डलीका पास्टर तथा अग्रजहरूलाई अतिथि आसन ग्रहण गराइएको थियो।

क्रिसमस कार्यक्रमको उद्देश्य। मलेशियामा भएका नेपाली सङ्गतिहरू तथा ईसाइ समाजसँग एक आपसमा दरिलो सम्बन्ध कायम राख्नुी तथा ख्रीष्टउमसको शुभकामना आदान प्रदान गर्नु रहेको थियो।

क्रिसमस कार्यक्रमका सञ्चाटलक स्थानीय चर्चका अगुवा राज कुमार गौतमले उपस्थितहरूलाई स्वागत र अतिथिहरूलाई आसन ग्रहण गराउनुभएको थियो।कार्यक्रमको प्रारम्भ भएको कार्यक्रममा सेन्टमेरी नेपाली सङ्गतिका सङ्गित झुण्डले राष्ट्रि य गीत गाए पश्चा त आराधनाबाट सुरू भएको थियो।

कार्यक्रममा एम एम पी नेपाली सङ्गतिको तर्फबाट नाटक, गीत, तथा डी यु एम सी चर्चबाट वहिनी सारा, सुमन, मिलन र बुद्धि खड्काको तर्फबाट रोचक नृत्य प्रदर्शन गरी कार्यक्रममा उपस्थितहरूलाई आनन्दित बनाएको थियो।

क्लाङ नेपाली सङ्गति तथा बेश्लीय नेपाली सङ्गतिद्वारा प्रस्तुत गीतले सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रममा परमेश्वबरको वचनबाट दाजु सोलमन अधिकारी (सिङ्गापुर) बोल्नुभएको थियो। दाजु सोलमन अधिकारीले उपस्थितहरूलाई निकै उत्साहित बनाउनुभयो र दाजु बलराम पन्थले ख्रीष्टामा विश्वासस नगरेकाहरूलाई विश्वालस गर्ने चुनौति पनि दिनुभएको थियो।दाजु सोलमन अधिकारी वचनबाट बोल्ने क्रममा भन्नु्भयो, येशू ख्रीष्टस पापीहरूलाई शुद्ध गर्न तथा पापबाट मुक्त गर्नलाई यस संसारमा आउनुभयो।यदि तपाई र म शुद्ध हुनु छ भने, ख्रीष्टरकहाँ किन नआउने? सबै तहका बालबालिकादेखि, बृद्धसम्म सबै जातीहरू इश्वारको स्वरुपमा छौं।आज नै उहाँमा विश्वाषस गर्नुपर्छ। यदि कसैले व्यक्तिगत रुपमा इश्वेरलाई पाउँदैन भने पापबाट क्षमा हुँदैन। पश्चाुतापको लागि ख्रीष्टामा मात्रै सम्भव छ।परमेश्व्रको सम्बन्धले जीवन दिन्छ। आज हामीले धार्मिकताको पवित्र जीवन पाउन चाहन्छौ भने परमेश्वछरसँग आजै सम्बन्ध गरौं।

कार्यक्रममा महामहीम राजदूत डा.रीषिराज अधिकारी ज्यूले क्रिसमसको शुभकामना दिनुभएको थियो।साथै मलेशियामा ईसाइ समाजले निकै उदाहरणीय काम गरेकोमा प्रशंसा गर्नुभएको थियो।ख्रीष्टिमयानहरूको माया र सद्‌भावले मलेशियामा बैदेशिक रोजगारीका क्रममा आउने नेपालीहरूलाई एउटा नयाँ पाठ सिकाएको बताउनुभयो।

कार्यक्रमका प्रायोजक सेन्टमेरी क्याथडलका पास्टर गोर्डेन कोङ्गले कार्यक्रममा सहभागीहरूई उपहार प्रदान गर्नुभएको थियो भने, दाजु मोरगन राज डेविट र जहान शिवाकोटीले सबैलाई भोजनको प्रबन्ध गर्नुभएको थियो।

अन्तमा सेन्टमेरी नेपाली सङ्गतिका पास्टर डनराज शामूएलले उपस्थितहरूलाई शुभकामना र धन्यवाद दिनुभई प्रार्थनाद्वारा कार्यक्रम विसर्जन गर्नुभयो।

 

 Republished in new layout 7/9/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In