
“नयां नेपाल निर्माणमा ख्रिष्टियन प्रतिवद्धता” बिषयमा मार्च १-३ भएको तालिम को झलक। ऊक्त तालिम ग्रिनविच होटल सानेपामा भएको थियो, जसमा अधिकाम्स उपत्यकाका अगुवाहरुको सहभागिता थियो भने नेपालका अन्य क्षेत्रहरु समेटिने किसिमले पनि सहभगिहरु उपस्थित हुनुभएको थियो । यस तालिम पछि नेपालका अन्य २५ स्थानमा आउने बैसाख महिना भित्र सहभगिहरुले तालिम दिनुहुने हपेक्षा गरिएको छ।
Republished in new layout 7/8/2013
Previous Comment
All in Vain
written by B. M Shakya , March 07,
2011
Whatever you do in the
hotel, it won’t work because you have already made mistake to build new Nepal.
Discussion about this post