• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, June 23, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

रिले प्रार्थना तथा रिले अनसन अन्त्य

by NC Reporter
July 4, 2013
in News & Events

मृत्यु संस्कारको लागि समाधिस्थल माग गर्दै २०६७ चैत्र ९ देखि रत्नरपार्कस्थित शान्ति वाटिकामा ख्रीष्टिनयन समुदायले शुरु गरेको रिले प्रार्थना तथा रिले अनसन बैशाख १८ गते नेपाल सरकार र ख्रीष्टिसयन समुदायबिच भएको सहमतिको आधारमा अनसन ४० औ दिनमा अन्त्य भएको छ।

नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, संघिय मामिला,संविधान सभा संसदीय व्यवस्था  तथा संस्कृति मन्त्री गंगालाल तुलाधरको संयोजकत्वमा भएको तेस्रो चरणको वार्तामा संस्कृति मन्त्रालयको सचिवद्वय प्रमोद कार्की र मोदराज डोटेल, मध्यस्थ प्रतिनिधि सभासदहरू विनोद पहाडी, पुरनसिंह दयाल र लक्ष्मी परिवार तथा ख्रीष्टिमयन समुदायका तर्फबाट रेभ.ईशुजंग कार्की, सी.बी.गहतराज, पा.तेजमान तामाङ, डा.सरिता थापा, शोभा स्थापित र सीता बर्देवा लगायत सहभागी हुनुहुन्थ्यो। वार्तामा स्थायी समाधिस्थलको लागि नयाँ संविधानमा ख्रीष्टिरयन सुझाव समितिले विगतमा पेश गरेको सम्भावित स्थलहरू बारेमा पनि छलफल भएको थियो।

दुई पक्षवविच भएको भएको सहमति अनुसार शव समाधिको लागि सरकारले तत्काल अस्थायी रुपमा समाधिस्थलको व्यवस्था मिलाउनेछ। स्थायी समाधिस्थलको हकमा राष्ट्रिशय, अन्तराष्ट्रि य अभ्यासको आधारमा तथ गर्ने सहमति भएको छ। त्यसको लागि सुझाव पेश गर्न विभिन्न राजनीतिक दलका प्रतिनिधि, गृह, वन, भूमिसुधार र संस्कृति मन्त्रालयका सह सचिव स्तरीय प्रतिनिधि र ख्रीष्टिमयन समुदायका ३ जना प्रतिनिधिसहितको एक सर्वपक्षीय समिति ३ दिनभित्र गठन गर्ने सहमति भएको छ।

(नयाँ संविधानमा ख्रीष्टिषय सुझाव समितिका अध्यक्ष डा. सुन्दर थापाद्बारा जारी गरिएको परिपत्रमा आधारित समाचार)

Republished in new layout 7/4/2013

Related Posts

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In