सोमबार, ०८ पुस २०८१
एजेन्सी । यसअघि फ्रान्सको मायोट क्षेत्रमा वितण्डा मच्चाएको चिदो नामगरेको चक्रवात गत हफ्ता मोजाम्बिकमा प्रवेश गरे सगै आइतबारसम्म निकै धन-जन को नोक्सानी भएको छ।
चिदो चक्रवात डिसेम्बर १५ मा मोजाम्बिक पुगेको थियो । त्यतिबेला यो प्रतिघन्टा २६० किमिका दरले अगाडि बढिरहेको थियो । चक्रवात पुगेको पहिलो २४ घन्टामा त्यहाँ २५० एमएमको वर्षा भएको थियो । उक्त चक्रबातबाट अहिलेसम्म ९४ जनाको मृत्यु भएको छ भने थुप्रै बेपत्ता छन्।
श्रोत : खबरदैनिक
Discussion about this post