किर्तिमानी आरोही हरी बुढामगर, जसले ब्रीटिस सेनामा सेवा गर्दा दुबै खुट्टा गुमाएका थिए, हालै प्रतिष्ठित एमबीई (Member of the Most Excellent Order of the British Empire) अवार्डबाट सम्मानित भएका छन्। कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका उनले अब २०२६ सम्म सातै महादेशका उच्चतम शिखरमा पुग्ने लक्ष्य तय गरेका छन्।
Discussion about this post