काठमाडौं, मंसिर ४ २०८१
सामाजिक सञ्जालमा किर्ते कागज बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै अफवाह फैलाएको आरोपमा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
उनि २०८१ असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका थिए र असोज १५ गते एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
Discussion about this post