बिहीबार, १७ साउन
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक संशोधनमा तीन ठुला दलबिच सहमति भएको छ। सहमती पछी माओवादी केन्द्रका उपमहासचिव तथा टीआरसी कार्यादलका सदस्य जनार्दन शर्माले नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको लामो अवधिमा संविधान निर्माण, सेना समायोजन लगायतका पेचिला कामहरू सम्पन्न भइसकेको तर हाल आएर टीआसीमा पनि सहमति जुटेको छ।
Discussion about this post