२९ असार, २०८१ – शनिवार
काठमाडौं। प्रचण्डको सरकार ढलेपछि देशका प्रधानमन्त्रीका रुपमा के पी शर्मा वली नियुक्त हुने भएका छन्।उनी चौथो पटक प्रधानमन्त्रीको रुपमा नियुक्ति हुने भएको छन्। यो कांग्रेस र एमाले बिचको छैठौं पटक सत्ता सहकार्य हो। ।वलीको नियुक्ती र सपथग्रहण आईतबार हुने भएको छ। नयाँ सरकारको गठन प्रक्रियासँगै अहिले सम्म काँग्रेसमा मन्त्री बन्ने ३ जनाको नाम मात्रै टुंगिएको छ। कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय पर्ने मोटामोटी सहमति भएको छ।
Discussion about this post