२८ असार, २०८१ – शुक्रबार
बिस्वासको मत नपाएपछि प्रचण्ड नेत्रित्वको सरकार ढल्यो। प्रचण्डको पक्षमा ६३ र विपक्षमा १९४ मत प्राप्त भएसंगै उनी प्रधानमन्त्रीको पदबाट पदमुक्त भएका छन।
प्रधानमन्त्री का रूपमा तेस्रो कार्यकालमा पाचौँ पटक बिस्वास को मत लिएका उनि यस पटक असफल भए।
शुक्रबार प्रधानमन्त्री पदमुक्त भएसंगै नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ भएको छ। कांग्रेस, एमालेसहित साना दलहरु मिलि नयाँ सरकार अघि बढाउने।
Discussion about this post