जेठ ४, २०८१ शुक्रबार
काठमाडौँ l निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक-थ्रु भएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये शुक्रबार काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो ।
www.khabardainik.com
Discussion about this post