माघ ७, २०८० आइतबार
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै ५:५२ वजे काठमाडौंमा अवतरण गरेका हुन्।
युगान्डा भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुकासाथै नाम सम्मेलनलाई सम्बोधन गरेका थिए।
www.khabardainik.com
Discussion about this post