• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, July 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली समाज कुँजो बन्दै छ

by Bhuvan Devkota
April 7, 2015
in Articles

bhubanदेश र दुनियाँलाई लुटेर सिसमहल ठड्याउनेहरूलाई सबैले आदरणीय र ठूलो मानेकोले केहीको प्रेरणा त्यही कुरा बन्दै छ। राजनैतिक वा अन्य व्यक्तिगत वा गुटगत स्वार्थको लागि किशोरहरूको प्रयोग गर्ने डरलाग्दो चलन बढेको छ। मोटरबाइक, मोबाइल र मस्ती नै जीवन हो भन्ने भ्रामक शिक्षाले नेपाली किशोर पुस्तामा आपराधिक मनोवृत्तिले जरो गाड्न थालेको छ। कानुनले शासन गर्न बिर्सन थालेको छ।

 


नेपाली समाज कुँजो बन्दै छ

समाजको समानुपातिक र समग्र विकासमा समाजका अवयवहरूको सन्तुलित विकास अपरिहार्य हुन्छ। विकासको लागि शिक्षा र व्यक्तिको रूपान्तरण आवश्यक हुन्छ। स्थानान्तरणले मानिसलाई परिवर्तन गर्न सक्छ तर साँचो परिवर्तन त आत्मामा परमेश्वरको ज्योति आएपछि मात्रै हुन्छ।

तर अहिले मिडिया र यावत् कुराहरूले हाम्रा किशोरीकिशोरीहरूलाई गलत बाटोमा लगिरहेका उदाहरण हाम्रा माझमा प्रशस्तै पाइन थालेका छन्। सम्भ्रान्त र पैसा हुनेहरू युरोप वा अमेरिकाको आरामी जीवनमा प्रवेश गरिसकेका छन् भने अहिले गाउँका किशोरीकिशोरीहरूले तास होइन, मदिरको बोतल तान्न थालेका छन्। चुरोट र रक्सीबाट सुरु गरेर धेरैले आफ्नो जीवन लागूऔषधीमा समाप्त गर्न थालेका छन्।

देश र दुनियाँलाई लुटेर सिसमहल ठड्याउनेहरूलाई सबैले आदरणीय र ठूलो मानेकोले केहीको प्रेरणा त्यही कुरा बन्दै छ। राजनैतिक वा अन्य व्यक्तिगत वा गुटगत स्वार्थको लागि किशोरहरूको प्रयोग गर्ने डरलाग्दो चलन बढेको छ। मोटरबाइक, मोबाइल र मस्ती नै जीवन हो भन्ने भ्रामक शिक्षाले नेपाली किशोर पुस्तामा आपराधिक मनोवृत्तिले जरो गाड्न थालेको छ। कानुनले शासन गर्न बिर्सन थालेको छ।

पैसा वा पावर हुनेले जे गरे पनि हुने भन्ने नराम्रो थिति बस्न थालेको छ भने नाम र दाम कमाउन जेसुकै पनि गर्न मिल्छ भन्ने अर्को खतरनाक कुरा किशोर पुस्ताको मनमा हालिँदैछ। नेपाली किशोर पुस्ताले कि त चिहानकी परी भन्ने गीतमा रमाउन थालेको छ कि त खुल्ला समाजको नाममा अर्को सदोम र गमोरामा नाच्न सिक्न लागेको छ।

आधुनिकता भनेको मानिसको जीवन सरल र सहज हुनु हो भन्ने कुरा सिक्न मन नगरेर नाङ्गो भए वा सेक्सी देखिए मात्रै आधुनिक बनिन्छ भन्ने भ्रमको गहिराइमा धेरैले आफैंलाई घँचेटेका छन्। धेरैले नाम कमाउने नसामा धेरै किशोरकिशोरीलाई बिगार्ने गीतसङ्गीतको उत्पादन गरिरहेका छन्। रक्सी वा चुरोटको नसामा गाउने वा अभिनय गर्नेप्रति व|mेजी नेपाली किशोर पुस्ताले कस्तो सपना बुनेको छ?

यस्ता कुरामा घोरिँदा नेपाली समाजको भविष्य निकै विकराल देखिन्छ। हामीले इमानदार भएर स्वीकार्ने हो भने यी सबै कुराले नेपाली किशोर पुस्तालाई कुँजो बनाउँदै छ। यसरी समाजलाई गति दिने पुस्तालाई कुँजो बनाएपछि समुन्नत समाज त सपना मात्रै हुन्छ।

प्रभुका प्रिय जनहरू, हामीले यसरी समाज कुँजो बनेको देख्नेछ दिन कहिले आउँछ? सबै कुराको उपचार येशूको कोर्रराको चोटमा छ। परमेश्वरले हामीलाई एउटा आसाको स्रोतको रूपमा राख्नुस भएको कुरा प्रष्ट भइसकेको छ। अब त मण्डली ब्युँझिनुपर्दैन र? नुन र ज्योति बन्ने समय आइपुगेन र?

 Republished in new layout 6/14/2013

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In