• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हाम्रो परिपक्वता नाम्ने आधार

by N D Lama
June 13, 2013
in Articles

तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोखा नदेओ। याकूब १:२२
याकूब भन्नुहुन्छ यदि हामीले वचन सुन्छौ र पालन गर्दैनौ भने आफैलाई धोखा दिनुहो। हामी विचार गर्छौ कि ज्ञान हासिल गरेको खण्डमा हामी आत्मिकी रुपमा परिपक्व हुन्छौ। तर वास्तवमा हामी कति परिपक्व भएको भएको छौ भनी नाप्ने आधार हाम्रो ज्ञान होइन। हामी कति परिपक्व भएको छौ भनी नाप्ने आधार हाम्रो चरित्र हो। कति धेरै मानिसहरू बाइबलको ज्ञानमा धेरै पोख्त हुन्छन् तापनि तिनीहरूको आत्मिकी जीवन अति कम्जोर हुन्छन्।

हामीले परमेश्वरको वचनलाई व्यवहारमा उतार्नुपर्छ। हामीले निरन्तर हाम्रो जीवनको हरेक क्षेत्रमा परमेश्वरको वचनलाई पालन गर्नुपर्छ।
ज्ञानले हामीमा जिम्मेवारीहरू थपिन्छ। हामी जति जति जान्ने हुन्छौ त्यति नै बढी जवाफदेही पनि हुँदै जानुपर्छ। हामीले आफैलाई सोध्नुपर्छ, म आफुले जानेको कुराहरूमा कतिको जवाफदेही छु? येशूले भन्नुभयो, “जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै मागिने छ, र हरेक जसलाई धेरै सुम्पिएको छ, त्यसबाट अझ धेरै लिइने छ।” (लूका १२:४८)
मत्ती ७ अध्यायमा येशूले एउटा बुद्धिमान र मुर्ख मानिसको कथा बताउनुभएको छ। मुर्ख मानिसले आफ्नो घरको जग बालुवा माथि बसाउँछ। जसले परमेश्वरको वचन सुन्छ तर त्यो पालन गर्दैन त्यो मानिस बालुवा माथि जग बसाल्ने मुर्ख मानिस जस्तै हो। बुद्धिमानले आफ्नो घरको जग चट्टानमाथि बसाउँछ। जसले परमेश्वरको वचन सुन्छ र इमानदार भएर पालन गर्छ त्यो मानिस बुद्धिमान मानिस जस्तै हो।
यूहन्ना १३ को १७ पदमा येशूले भन्नुभएको छ, “यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्‍यौ भने, तिमीहरू धन्य हुनेछौ।” परमेश्वरको वचन पालन गर्नेहरू हुनु वा बन्नु नै परिपक्वता हो। बाइबलले जे भन्छ हामीले त्यही गर्नुपर्छ। हामी परमेश्वरको वचन पढ्ने मात्र होइन तर वचन अनुसार गर्नेहरू बन्नु पर्छ।     हामी प्रत्येकसँग हामीले हाम्रो जीवनमा पालन गरेको भन्दा कयौ गुणा बढी आत्मिक् सत्यताको ज्ञान छ। हामीले धेरै आत्मिक सत्यताको ज्ञान प्राप्त गरीसकेका छौ। हामीले जानीसकेका आत्मिक सत्यताहरूलाई हामीले व्यवहारमा उतार्नु आवश्यक छ। हामी वचन पालन गर्नेहरू बनौ।

Republished in new layout 6/13/2013

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In