३ चैत २०७९, शुक्रबार
नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो ।
नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मत पाइन् भने जनमत पार्टीर्की ममता झाले संघमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गर्नुभयो छ । यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गर्नुभएको छ ।
Discussion about this post