• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, February 27, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी मारानाथा फुटबल क्लबलाई

by NC News Desk
November 5, 2022
in News & Events

सिलगुडी – फेथफुल फुटबल क्लबको आयोजनामा शुक्रवार सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी मारानाथा फुटबल क्लबले चुमेको छ ।

सिलगुडीको टेकर्स एरिनाको खेल मैदानमा भएको दोस्रो खेलमा मारानाथा फुटबल टिम पानीघट्टले फेथफुल फुटबल क्लब, डेविडगंगालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि मारानाथाले दोस्रो हाफमा २ गोल गर्दै जीत हासिल गरेको हो । मारानाथा फुटबल टिमका लागि आकाश प्रधानले गोल गरे ।

खेलको ३९औँ मिनेटमा फेथफुलको गोलमा अग्रता लिएको मारानाथाका लागि ४५औँ मिनेटमा आकाश प्रधानले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफमा फेथफुल क्लबले मारानाथा क्लबलाईलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो ।

विभिन्न देशबाट ४ टिमको सहभागीता रहेको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने विजेता टिम मारानाथा फुटबल क्लबलाई ट्रफी र रनर अप टिमलाई क्लबका अध्यक्ष दिवस लामा, युएसएबाट आउनुभएका पास्टर सान राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

स्वस्थकर अनुशासित खेलले व्यक्ति आफू मात्र स्वस्थ नभई असल सोचको विकास, जीवन र समाज पनि परिवर्तन हुने पास्टर सान राईले बताउनुभयो । साथै आयोजक क्लबका अध्यक्ष दिवस लामाले प्रतियोगिताले भातृत्व, मैत्रीपूर्ण सम्बन्ध स्थापितसँगै चर्च र सामाजलाई स्वस्थ हुनका लािग खेलको अपरिहार्यताको असल सन्देश प्रवाह गर्न सकेको बताए ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at HDCS

February 18, 2026

  Click here  👉 One Health Team Leader_VA  

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

Recent Posts

  • Vacancy at HDCS
  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In