यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ भने मंसिर १ गतेपछि नयाँ सवारी किनेका यातायातमा मात्रै यो नियम आएको हो! गत जेठ १ गतेपछि नवीकरणका लागि गएकाहरूले पनि साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागले जनाएको हो ।
Discussion about this post