• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 10, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टियन समाजका नवनिर्वाचित कार्यसमितिलाई ख्रीष्टियन जर्नलिस्ट फेलोशिपकोे बधाई तथा शुभकामना

by NC News Desk
June 4, 2022
in News & Events

ललितपुर । ख्रीष्टियन जर्नलिस्ट फेलोशिप नेपालले नेपाल ख्रीष्टियन समाजको १९औं राष्ट्रिय महासभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ ।

शुक्रवार सिजेएफका केन्द्रीय पदाधिकारीहरुले ललितपुरस्थित समाजको केन्द्रीय कार्यालयमा पुगी नवनिर्वाचित अध्यक्ष, महासचिव लगायतका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको हो ।

बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य राख्दै समाजका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश सुब्बाले आफ्नो कार्यकालमा प्रष्ट भिजिनरी प्लान बनाई ख्रीष्टियन समुदायलाई साथमा लिई अगाडि बढ्ने बताए । उनले भने, समय परिवर्तनशिन छ, चुनावमात्र होइन् धेरै कुरामा परिवर्तन आएको छ जसले निश्चय नै ख्रीष्टियन समुदायलाई मौका दिएको छ ।’

ख्रीष्टियन पत्रकारले ख्रीष्टियन समुदायलाई सचेत गराउने मात्र नभई मार्गनिर्देश पनि गर्ने भएकोले ख्रीष्टियन आस्थामा गरिने पत्रकारितामा पनि पत्रकार आचारसंहिताको आवश्यक रहेको भन्दै उहाँले बाइवलिय मुल्यमान्यतामा रही ख्रीष्टियन पत्रकार आचारसंहिता बनाउन सिजेएफलाई अनुरोध गर्नुभयो । यस्तै नवनिर्वाचित महासचिव डिल्लीराम पौडेलले सिजेएफले सम्मान गर्दै हामीले गर्नु पर्ने कर्तव्यबोधको थप जिम्मेवारीको महसुस गराएको बताए । सिजेएफले हालसम्म निरन्तर समुदायलाई सुसुचित गर्ने काम गर्दै आएकोले आगामी दिनमा ख्रीष्टियन समुदायको हकहित, नेपाली मण्डलीको वृद्धिविकासमा नेपाल ख्रीष्टियन समाज संयुक्त आवाजकारुपमा अगामी दिनमा सिजेएफसँग पनि सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समाजका केन्द्रीय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश प्रमुख हिरालाल भाटले पछिल्लो समय ख्रीष्टियन समुदाय निर्णायक शक्तिका रुपमा विकास भएकोले ख्रीष्टियनहरु पनि नीति निर्माणको तहमा पुग्नुपर्ने बताए ।

सिजेएफका संस्थापक सदस्य पत्रकार कुमार सिहं विष्टले ख्रीष्टियन समुदायका साझा मुद्धामा मिडियामार्फत पैरवी गर्ने र ख्रीष्टियन आस्थामा रहेको श्रमजीवि पत्रकारको हक हित र अधिकारका लागि आवाज उठाउन सिजेएफको स्थापना भएको भन्दै उनले भने, ‘पत्रकार न्यूजरुममा मात्र सिमित हुने होइन् पत्रकारले आम नागरिकलाई सुसुचित गरी पहरेदारी र खबरदारी गर्नुपर्ने मुख्य दायित्व हो ।’ यस्तै संस्थापक सदस्य पत्रकार दिनेश श्रेष्ठले सिजेएफ नेपाल ख्रीष्टियन आस्थामा रहेका पत्रकारहरुको साझा संगति गर्ने थलो भएको बताउनुभयो । उनले भने, हामी सन् २०१५ तिर फर्किएका छौँ त्योबेला जुन संगठित संगति र जोश जाँगर थियो त्यो अहिलेको सिजेएफ अर्थात ख्रीष्टियन जर्नलिस्ट फेलोसिप हो ।’

सिजेएफले पादरी गंगाप्रसाद प्रधानको जनस्मृतिमा पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कारको घोषणा गर्ने पत्रकार श्रेष्ठले बताए । संस्थापक सदस्य पत्रकार निरोज तोलाङे सिजेएफ नेपालको आगामी कार्यक्रमहरु र योजनाबारे प्रष्ट पार्दै ख्रीष्टियन आस्थामा रहेका पत्रकारहरुको समस्या, मिडियाको अवस्था बारे अवगत गराए ।

कार्यक्रमका बीच सिजेएफका संस्थापकहरु पत्रकार कुमार सिहं विष्ट, दिनेश श्रेष्ठ र निरोज तोलाङेको संयुक्त हस्ताक्षर भएको बधाई तथा शुभकामना प्रमाण पत्र र ख्रीष्टियन आस्थामा रहेको पत्रकारहरुको तर्फबाट संयुक्त ध्यानाकर्षण पत्र संयुक्तरुपमा समाजका नवनिर्वाचित पदाधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In