• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 21, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आसन्न निर्वाचनमा ख्रीष्टियनहरुको सहभागीता विषयक विचार गोष्ठि सम्पन्न

by NC News Desk
March 9, 2022
in News & Events

ललितपुर । ख्रीष्टियन समुदायमा एउटा ज्वलन्त इतिहास बोकेको नेपालको खीष्टियन समुदायको अभिभावक संस्थाका अध्यक्ष रेभ. हनोक तामाङले ख्रीष्टियन समुदायमाथि चौतर्फी आक्रमण भइरहेको बेला ख्रीष्टियनहरुको आफनो अमुल्यको मतको प्रर्दशन गर्नुपर्ने अब बेला आएको बताउनु भएको छ ।

कन्सेप ईन्टरनेशनल अमेरिकाको आयोजना र ख्रीष्टियन जर्नालिष्ट फेलोशिप नेपालको संयोजनमा साेमबार राजधानीमा आसन्न निर्वाचनमा ख्रीष्टियनहरुको सहभागीता विषयक विचार गोष्ठिमा आफनो भनाई राख्दै एनसीएफ नेपालका अध्यक्ष रेभ तामाङले ख्रीष्टियनहरुको पहिचान, हकहित र अधिकार स्थापित गर्नका लागि पनि यो चुनावमा आफनो अमुल्यको मतको प्रर्दशन गर्नुपर्ने बेला आएको बताउनु भएको हाे ।

कार्यक्रममा कन्सेप ईन्टरनेशनल कार्यकारी समितिका उपाध्यक्ष पास्टर रमेश मैनालीले कन्सेस ईन्टरनेशनलको भिजन, मिसन र यसका कार्य क्षेत्रका बारेमा प्रस्तुती गर्नुभयो भने सीजेएफको तर्फबाट पत्रकार निरोज तोलाङेले इसाई पत्रकारको वर्तमान अवस्था र अवसरको वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आसन्न निर्वाचनमा ख्रीष्टियनहरुको व्यापक सहभागीता र पहुँच कसरी पुर्याउन सकिन्छ, हामी ख्रीष्टियनहरु निर्वाचनमा कसरी प्रस्तुत हुने र नेपालको समग्र मण्डलीलाई कसरी सुसुचित गर्न सकिन्छ भन्ने बारे एनसीएफ नेपालका अध्यक्ष रेभ हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्ली राम पौडेल, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उपमहासचिव तथा प्रवक्ता ज्ञानेन्द्र सापकोटा, राष्ट्रिय मण्डली महासंघका अध्यक्ष सुभाष सुब्बा लिम्बु र राष्ट्रिय गिर्जाघर महागुठीका अध्यक्ष रेभ प्रकाश सुब्बाले आ-आफ्ना मन्तब्य दिनु भएको थियो ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका रामशरण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रकाश विसुन्के, नेकपा एकीकृत समाजवादीका यूवा नेता टिकाराम नेपाली, जन जागरण पार्टीका अध्यक्ष डा.वि. पि. खनाल, सामाजिक एकता पार्टीका वरिष्ठ उपाध्यक्ष विरबहादुर तामाङ र राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका दलपति जितेन्द्र घिमिरेलगायतकाहरुले आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ख्रीष्टियनहरुको व्यापक सहभागीताकाे अपील गर्नुभयो ।

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In