काठमाडौं । संसद सचिवालयले भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने बैठकको कार्यसूचीमा एमसीसी भने समावेश छैन।
सभाभुमखले कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेका लागि बोलाएका छन्। सो बैठक पछि संसदको कार्यसूची संशोधन हुनसक्ने बताइएको छ।
Discussion about this post