• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बालबालिका सम्बन्धी विधेयक र बालकाको सवाल विषयक छलफल कार्यक्रम

by NC Admin
February 13, 2022
in News & Events

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , जनकलाल श्रेष्ठ , ओमकला गौतम र लक्ष्मी सुनारले नवलपुरमा लिईएका सुझावहरुलाई अनिवार्य समेट्न आग्रह गर्नुभयो । उहाँहरुले संसदमा यहाँ उल्लेख भएको उठेका कुराहरुलाई समेटेको नपाएमा आफुहरुले ऐन पास नगर्ने समेत प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यहाँबाट प्राप्त भएका सुझावहरुलाई संघीय कानुनसंग समेत नबाझिने गरेर समेट्ने कुरामा आफुले सम्बन्धित निकायसंग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेश सरकारले निर्माण गरेको कानून स्थानीय तहले मान्दैनन की भन्ने सवाल समेत उठ्नेगरेकाले त्यस्तो गर्न नपाईनेमा जोड   दिनुभयो । प्रदेशले निर्माण गरेको कानुनु सबै स्थानीय तहले लागु गर्ने पर्ने भएकाले कार्यान्वयन हुँदैनकी भन्ने आशंका नगर्न आग्रह गर्नुभयो । उहाँले कानून व्यवस्थीत गर्न मौलिक अधिकारलाई तिनै तहको सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । त्यसमा पनि अहिले स्थानीय तहले कार्यान्वयनलाई बढि जोड दिनु आवश्यक रहेको बताउनुभयो । अहिले जिल्ला समन्वय समितिलाई अनुगमन र समन्वय बाहेकको अन्य अधिकारी नभएकाले स्थानीय तहनै कार्यान्वयन गर्ने प्रमुख तह रहेको बताउनुभयो ।

यस्तै कार्यक्रमका अध्यक्ष तथा विद्यायन समिति प्रदेश सभा , गण्डकी प्रदेशका सभापति विष्णु प्रसाद लामिछानेले ऐन बनाउने काममा यतिधेरै छलफल गर्ने काम गण्डकी प्रदेशले नै प्राथमिकतामा राखेको बताउनुभयो । बालबालिका सम्बन्धि विद्येयक निर्माण गर्न गण्डकी प्रदेशले विभिन्न जिल्लाहरुमा छलफल गरेर त्यसबाट निस्केका सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरामा विद्यायन समिति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले देशकै उत्कृष्ट विद्येयक निर्माण गर्नका लागि नै यसरी बृहत छलफल गर्ने काम गरिएको बताउनुभयो । उहाँले नागरिक स्तरबाट समेत विद्येयकका बारेमा कुनै सल्लाहा सुझावहरु भएमा प्रत्यक्ष रुपमा आफुलाई जानकारी गराउनु सकिने बताउनुभयो । उहाँले सामाजिक सञ्जाल तथा अन्य विभिन्न माध्यम समेत खुला गरिएकाले विद्येयक नबन्दासम्म सुझावहरु राख्न सकिने बताउनुभयो ।

 

साथै सो कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालको संयोजनमा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च,बालिका अधिकारका लागि राष्ट्रिय संजाल, सामाजिक सुरक्षा नागरिक समाज संजाल लगायतका १८ वटा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूको संजालहरुबाट विधेयक माथि गरिएको छलफलमा आएका सुझावलाई जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोतम पौडेल र किशोरीहरुद्वारा गण्डकी प्रदेश विधायन समितिका सभापती विष्णु लामिछाने र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

 

कार्यक्रममा विदायन समितिका सदस्यहरु हरि बहादुर चुमान , आशा कोईराला , धनन्जय दवाडी , धनमाया पोख्रेल लामा , प्रभा कोईराला , ललितकला गुरुङ लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In