• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 7, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अगापे सामुदायिक मण्डलीको दशौं वार्षिक उत्सव सम्पन्न

by NC News Desk
September 23, 2021
in News & Events

ललितपुर । अगापे सामुदायिक मण्डलीले आफनो स्थापनाको दशौँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । बुधवार ललितपुरको बालकुमारीमा आयोजित समारोहकाबीच अगापे सामुदायिक मण्डलीले स्थापनाको दशौँ वार्षिक उत्सव मनाएको हो ।

This image has an empty alt attribute; its file name is 241551635_1897460813757109_8080454250880238058_n-1024x576.jpg

नेपाल प्रेरितिय आत्मिक मण्डलीका वरिष्ठ पास्टर रेभ. डा. पास्टर ईशुजंगध्वज कार्कीको प्रमुख आतिथ्यता र बाइवल शिक्षक पास्टर डा. आनन्द तामाङको विशेष आतिथ्यतामा भएको वार्षिक उत्सव कार्यक्रममा मण्डली सुरुवाती चरणदेखि नै उल्लेखनीय योगदान गर्दै आउनुभएका विशेष गरी ३ जना वृद्ध आमा बुबाहरु, सन्जिव रुम्बा, शान्ति थिङ र शेर बहादुर मगरलाई विशेष सम्मान गरिएको छ । यस्तै कार्यक्रममा महिला दिदीबहिनी संगति, बालसंगति र युवा संगतिले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

सम्मान प्रमुख अतिथि डा. कार्की र डा. तामाङ तथा आयोजक मण्डलीका अध्यक्ष एवं कार्यक्रमका संचालक पा. जोना योञ्जनले संयुक्त रुपमा प्रदान गरेका थिए ।

This image has an empty alt attribute; its file name is 242700074_390835482656354_4211004614031397291_n-1024x576.jpg

कार्यक्रममा विभिन्न मण्डलीबाट आमन्त्रित पाष्टर तथा अगुवाले मण्डलीको उत्तरोत्तर प्रगतिको कामनासहित बधाई तथा शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी, अगापे मण्डलीका अध्यक्ष योञ्जनले मण्डलीको इतिहास र मण्डलीका अन्तरकथालाई मार्मिक ढंगवाट प्रस्तुत गरेका थिएभने सोही कार्यक्रमकाबीच मण्डलीको एल्डरका रुपमा मनिष श्रेष्ठलाई प्रार्थनासहित अभिषेक गरिएको थियो ।

This image has an empty alt attribute; its file name is 242445185_186258036948886_3932831528981502876_n.jpg

आगामी दिनमा मण्डलीले ख्रीष्ट केन्द्रित चेला निर्माण गर्ने नारालाई लिएर नेपालका विभिन्न क्षेत्रमा भएका छोरी मण्डलीलाई साथमा लिँदै सुसमाचार प्रचार र चेला निर्माण गर्ने काममा अग्रसर हुने युवाहरुको वौद्धिक तथा आत्मिक विकासमा सृजनात्मक कार्यक्रमहरु संचालन गर्ने, मण्डलीलाई विशेष आत्मिक क्षेत्रमा सृदृढ बनाउँनका निम्ति बाइबलिय शिक्षाको तालिम दिई मण्डलीलाई झुठा शिक्षबाट जोगाउने लगायतका योजनाहरु रहेको मण्डलीका अध्यक्ष पास्टर योञ्जनले बताउनुभयो ।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In