काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्लाअधिकारीहरुको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
सामान्य रुपमा निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै समय थप गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अब राति ८ बजेपछि सार्वजनिक तथा नीजि सवारी सञ्चालन गर्न पाइने बताए । यसअघि जारी भएका आदेश कायमै भएपनि तत्कालका लागि राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई हटाइएको उनले बताए ।
सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधि अनुसार अहिले उपत्यकामा सीडीओहरुले निषेधाज्ञा लागू गरिरहेका छन् ।
यस्तो छ पूर्ण आदेश:
Discussion about this post