• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राष्ट्रिय भेला २०६९

by NC Reporter
April 26, 2013
in News & Events

काठमाडौं –  नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धताको राष्ट्रिय भेला २०६९ चैत २१ गतेका दिन सभा गृह काठमाडौंमा भएको छ। राष्ट्रिय सभामा नेपालका विभिन्न जिल्लाका चर्चहरूबाट पास्टर अगुवाहरूको उपस्थित रहेको थियो। राष्ट्रिय सभाका अतिथि चुनावी सरकारका अर्थ, बाणिज्य र उद्योग मन्त्री शंकरप्रसाद कोइराला हुनुहुन्थ्यो। राष्ट्रिय भेलालाई नेपाल टेलिभिजन र एभिन्यूज च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

ccbnnडा.मंगलमान महर्जनको प्रार्थनाले राष्ट्रिय भेला २०६९औपचारिकरुपमा सुरू भएको थियो। डा.सिमोन पाण्डले भेलामा आउनुभएकाहरूलाई स्वागत गर्नुभएको थियो। पास्टर लोकमणी ढकालको संयोजकत्वमा भएको राष्ट्रिय भेलामा ढकालले नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धताको बारेमा परिचय दिँदै विगतमा भएका जिल्ला स्तरीय कार्यक्रमहरूको प्रतिवेदन वाचन गर्नुभएको थियो। राष्ट्रिय भेलामा देशमा भएका मूख्य समस्याहरू जसले गर्दा राष्ट्र निर्माणको काममा ढिलाइ भएका सवालहरू: बेरोजगारी, भ्रष्टाचार, जातिय विभेद, अशिक्षा तथा निरिक्षरता, महिला विरुद्ध हिंसाको बारेमा छोटो समयमा निम्न वक्ताहरूले बोल्नुभएको थियो। डा.सरिता थापा, डा. तिर्थ थापा, इशुजंग कार्की, प्रकाश सुब्बा र डा.महेन्द्र भट्टराइले बोल्नुभएको थियो।

राष्ट्र निर्माणको विषयमा क्रिश्चियन धर्मावलम्बीहरूले उठाउनुभएका महत्वपूर्ण विषयलाई समर्थन गर्दै चुनावी सरकारका अर्थ, बाणिज्य र उद्योग मन्त्री शंकरप्रसाद कोइरालाले ती विषयहरूलाई आफ्नो स्थानबाट नै इमान्दारीकासाथ पूरा गरे राष्ट्र निर्माणको काम हुनेमा जोड दिनुभएको थियो। पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले पनि इमान्दारीका साथ आफ्नो ठाउँबाट काम गरे राष्ट्र निर्माण हुन्छ भनी जोड दिनुभएको थियो। गाउलेले नयाँ नेपाल शब्दको अपहेलना भएको कुरा पनि बताउनुभएको थियो। रिपोर्टस कल्वका अध्यक्ष ऋषि धमालाले पनि आफ्नो मनतब्य राख्नुभएको थियो। कार्यक्रमको अन्तमा नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धताका अध्यक्ष डा.बालकृष्ण शर्माले धन्यवाद ज्ञापन र प्रार्थना गरी भेला विसर्जन भएको थियो। नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धताको राष्ट्रिय भेला थप अरु दुइ दिन नेपाली इसाई मण्डली धोबिघाट ललितपुरमा भएको थियो। नेपालका विभिन्न जिल्‍लाहरूबाट आउनुभएका प्रतिनीधिहरूको उपस्थितिमा भेला भएको थियो।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In