• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, September 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मण्डलीहरू बिच संगति, सहभागिता, र सहकार्यको बृद्धि गराई आत्मिकी उन्नती गराउने छु : नमुना अध्यक्ष पराजुली

by NC News Desk
February 7, 2020
in News & Events

 

२०७६ माघ २२, ललितपुर । ख्रीष्टियन समुदायमा र मण्डली बीच एकता ल्याई सामाजिक हितमा विभिन्न सेवाहरूको विस्तार गरी समुदाय अन्र्तगत रहेका मण्डलीहरू बिच संगति, सहभागिता र सबै मण्डली तथा पास्टर अगुवाबीच सुमधुर सम्बन्ध स्थापित गरी आपसी सहकार्यको बृद्धि गराई आत्मिकी उन्नती गराउने साथै हौसला प्रदान गर्ने अबको मेरो ३ वर्षे कार्यकाल को प्रमुख योजना रहेको धार्मिकता मण्डलीका वरिष्ठ पास्टर तथा नमुना ख्रीष्टियन समुदायका निर्विरोध निर्वाचित अध्यक्ष पास्टर पदमनाथ पराजुलीले हामीलाई बताउनुभएको छ ।
ललितपुरको भैंसेपाटीस्थित एल बेथेल मण्डलीमा ७७ वटा मण्डलीहरूको सहभागितामा सम्पन्न नमूना ख्रीष्टियन समुदायको १०औं साधारण सभाले पास्टर पराजुलीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति र निवर्तमान अध्यक्ष रेभ. पास्टर शमुएल सोदेम्बाको संयोजकत्वमा ८ सदस्यीय सल्लाहकार समिति चयन गरेको हो । निर्वाचित अध्यक्ष पराजुली हामीलाई जानकारी दिनुहुँदै गठित कार्यसमितिको सहअध्यक्षमा पास्टरहरू शान्त श्रेष्ठ र उपाध्यक्षमा क्रमशः किरण दास र चन्द्रमान नेपाली हुनुहुन्छ भने सचिवमा सरोज मगराती र सहसचिवमा उदय भाट चयन हुनुभएको हो त्यस्तै कोषाध्यक्षमा भीम बज्राचार्य र सहकोषाध्यक्षमा के.पी. अधिकारी चयन हुनुभएको छ । अन्य सदस्यहरूमा क्रमश पास्टरहरू रमोद सुब्बा, नरेन्द्र सुब्बा, जोन पुनालुर, एन्थोनी वाइवा, लाजरस रसाइली, संगम के.सी., पुरुषोत्तम न्यौपाने, आमोस तिवारी, पावल बस्नेत, मान बहादुर नेपाली, असन राई चयन हुनुभएको छ भने जवान अध्यक्षमा पास्टर सरोज क्षेत्री र दिदिबहिनी अध्यक्षमा अर्पना क्षेत्रीलाई जिम्मेवारी दिएको छ । साथै निवर्तमान अध्यक्ष पास्टर शामुएल सोदेम्बा संयोजकत्वमा रेभ. सिमोन पाण्डे, रेभ.पास्टर प्रकाश सुब्बा, रेभ. पास्टर इन्द्र थापा, रेभ. पास्टर तेज जिरेल, रेभ. पास्टर फिलिप सुवेदी, रेभ. पास्टर मिनराज दुलाल, रेभ. पास्टर प्रेम सुब्बा सल्लाहकार समितिमा चयन हुनुभएको छ । सो साधारण सभामा सल्लाहकार रेभ. पास्टर प्रकाश सुब्बाले उत्साहपूर्ण परमेश्वरको वचन बाँड्नुभएको थियो । रेभ. पास्टर सिमोन पाण्डेले नयाँ कार्यसमिति र सल्लाहकार समितिको घोषणा गर्नुभएको सो सभामा कार्यसमिति र सल्लाहकार समितिमा चयन भएकाहरूको निम्ति पास्टर तेज जिरेलले समर्पणको प्रार्थना गर्नुभएको थियो ।
नमूना ख्रीष्टियन समुदाय विगत देखि हालसम्म स्थापित र स्थापना हुने मण्डलीहरूलाई एकतामा ल्याउने, बाह्य र आन्तरिक रूपबाट मण्डलीभित्र आउने समस्याहरू समाधानका उपायहरू खोज्ने र दीर्घकालीन समाधान गर्ने र यस समुदाय अन्र्तगत रहेका मण्डलीहरू बिच संगती, सहभागिता, सहकार्यको बृद्धि गराई आत्मिकी उन्नती गराउने साथै हौसला प्रदान गर्ने र मण्डलीहरूलाई झुटा शिक्षा र आउन सक्ने अन्य जोखिमबाट सुरक्षित गर्ने, ख्रीष्टियन विश्वासअनुसार मृत शरीरलाई उचित व्यवस्थापन गर्न सहयोग गर्ने र समाधिस्थलको पहल गर्ने लगायतका उदेश्य पुरा गर्ने काममा केन्द्रित रहिआएको एक साझा संगति हो ।

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025

Dr. B P Khanal प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई...

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Recent Posts

  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In