• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, August 3, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विश्वमा ३१ करोड इसाईहरू उत्पीडित: ओपन डोर्स इन्टरनेसनल

by Bidur Adhikari
January 20, 2020
in Religious Freedom, world

विश्वमा ३१ करोड इसाईहरू उत्पीडित

विश्वका सबैभन्दा बढी सतावटा र हिंसा हुने ५० राष्ट्रमा २६ करोड क्रिश्चियनहरू प्रताडित छन्, भने बाँकी २३ वटा राष्ट्रमा समेत सतावटमा परेकाहरूको संख्या जोड्दा यो ३१ करोड हुन आउँछ । यसरी इतिहासमै सबैभन्दा बढी संख्यामा इसाईहरू सतावटको सामना गरिरहेको तथ्य ओपन डोर्स इन्टरनेसनलले भर्खरै सार्वजनिक गरेको छ ।

यस सूचीमा लगातार १९ वर्षदेखि उ. कोरिया शीर्षस्थानमा रहिआएको छ । अगिल्लो सालको सूचीमै रहेका राष्ट्रहरू नै यसपटक पनि यो सूचीमा रहेका छन् ।

ओपन डोर्सले ६ वटा क्षेत्रमा विस्तृत रूपमा धरातलीय यथार्थमा अध्ययन अनुसन्धान गरी यो सूची तयार पर्ने गर्दछ । ती क्षेत्र भनेकाः निजी जीवन, पारिवारिक जीवन, सामुदायिक जीवन, राष्ट्रिय जीवन, र चर्चमा इसाईहरूलाई आफ्नो विश्वासअनुसार जिउन कत्तिको स्वतन्त्रता छ, अनि हिंसाको सन्दर्भमा केकस्तो वा कुन तीव्रता गम्भीरताको स्तरमा हिंसा आक्रमण, सीमान्तकरण छ भन्ने हुन् ।
यसका अनुसन्धानका विधि र परिणामहरूलाई International Institute for Religious Freedom (IIRF) द्वारा स्वतन्त्र रूपमा परीक्षण र प्रमाणित गरिन्छ, यसकारण यसको विश्वसनीयता अत्यन्तै भरपर्दो हुनाले अमेरिकी विदेश विभागद्वारा धार्मिक स्वतन्त्रताको अनुगमन गर्न यही तथ्यांकलाई प्रयोग गरिन्छ ।
थप समाचारका लागि, कृपया यहाँ थिच्नुहोस्ः https://adhikpost.com/2020/01/20

Related Posts

चर्चहरुमा भएका आक्रमणमा नेपाल ख्रीष्टियन समाजद्वारा ध्यनाकर्षण

चर्चहरुमा भएका आक्रमणमा नेपाल ख्रीष्टियन समाजद्वारा ध्यनाकर्षण

September 4, 2024
युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स इयु चुनावमा भाग नलिने

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स इयु चुनावमा भाग नलिने

January 28, 2024
समृद्ध नेपाल निर्माणमा आम जनसहभागिताका लागि धर्म तथा आस्थाको स्वतन्त्रताको महत्व

केशवराज आचार्य प्रकरणः अल्पसंख्यक धार्मिक समुदायमाथि विभेद र अन्यायको पराकाष्टा

October 17, 2023
समृद्ध नेपाल निर्माणमा आम जनसहभागिताका लागि धर्म तथा आस्थाको स्वतन्त्रताको महत्व

समृद्ध नेपाल निर्माणमा आम जनसहभागिताका लागि धर्म तथा आस्थाको स्वतन्त्रताको महत्व

October 13, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

Recent Posts

  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In