• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 13, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बेथशालोम भैंसेपाटीलाई फुटसल प्रतियोगिताको उपाधी

by NC News Desk
January 19, 2020
in News & Events

१८ जनवरी २०२०, बेथशालोम चर्च, काठमाडौ । जवानहहरुको बिचमा आपसी मेलमिलाप र एकता कायमको लक्ष्य राखी बेथशालोम चर्च अन्तरगत रहेको बेथसालोम स्पोर्ट्स समिति द्धारा गत बर्ष जस्तै यस बर्ष सन् २०२० मा पनि दोस्रो अन्तर बेथशालोम चर्च स्तरिय फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।

लिग र नकआउट गरी दुई चरणमा विभाजित खेलहरु रहेको उक्त प्रतियोगितामा बेथसालोमका ५ चर्चहरु क्रमशः पुतलीसडक, महाराजगंन्ज , मनोहरा , भैसेपाटी, सिफाडोलको सक्रिय सहभागिता रहेको थियो । ११ जनवरीमा लिग चरणका खेलहरु भएका थिए भने १८ जनवरीमा सेमीफाईनल तथा फाइनल खेलहरु भएका थिए । प्रतियोगितामा पहिलो उपाधि, बेथ्शालोम भैसेपाटी चर्चले हासिल गर्न सफल भएको थियो भने दास्रो स्थानको उपाधि बेथसालोम मनोहरा चर्चले हात पारेको थियो । यसैगरी उत्कृष्ट खेलाडीको उपाधि खेलाडी श्री सरोज मगरले पाउनु भएको थियो भने अधिक्तम गोलको उपाधि खेलाडी श्री दिपेश राईले हात पार्न सफल हुनुभएको थियो । बिजयी तथा सहभागि खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र साथै नगद पुरस्कारहरु वितरण समापन समारोहका प्रमुख अतिथि नेपाल ख्रिष्टियन स्पोर्ट्स फेलोसिपको अध्यक्ष पा. पृथ बहादुर राई साथै बेथशालोम चर्चका बरिष्ट पाष्टर देवकुमार क्षेत्रीले गनुभएको थियो । उक्त समापन खेलहरुमा बेथशालोमका नेतृत्वहरुको साथै सहभागि मण्डलीहरुको जवानहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related Posts

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026
मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

October 11, 2026

Discussion about this post

ताजा सामाग्री

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

October 11, 2026

असोज २५, २०८३ आइतबार ओस्लो (नर्वे)। अन्तर्राष्ट्रिय कानुनको पालना, मानव अधिकारको संरक्षण र विश्वमा शान्ति स्थापनाका लागि लामो समयदेखि पुर्‍याएको...

Recent Posts

  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार
  • मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In