हामी यति सानो देशलाई क्षेत्रिय र जातिय रुपमा राज्य बनाउने सम्बिधान बनायौं भने के यो देश नेपाल रहला – कुन ठाँउमा जातिय राज्यबनाउनु हुन्छ कहाँ एक जातिका मानिसमात्र बस्छन् – क्षेत्रिय राज्य जुन पृथ्विनारायण शाहले भक्ताएका थिए त्यसैको मरमत गर्ने हो – नेताजीहरु हरेकले एकपल्ट फेरि सोच्नोस् र अघिबड्नोस् ।
क्षेत्रिय राज्य
सम्विधानसभाबाट बनेको सम्बिधानमा क्षेत्रिय राज्यको कुरा गरिएको छ
तर कुनै पनि दलले स्पष्ट रुपमा कस्तो क्षेत्रिय राज्य बनाउने भन्नेबारे कुरा उठाउन सकेको छैन ।
कारण सम्बिधानविधको अभाव नै हो । हामी यति सानो देशलाई क्षेत्रिय र जातिय रुपमा राज्य बनाउने सम्बिधान बनायौं भने के यो देशनेपाल रहला – कुन ठाँउमा जातिय राज्यबनाउनु हुन्छ कहाँ एक जातिका मानिसमात्र बस्छन् – क्षेत्रिय राज्य जुन पृथ्वि नारायण शाहले भक्ताएका थिए त्यसैको मरमत गर्ने हो – नेताजीहरु हरेकले एकपल्ट फेरि सोच्नोस् र अघिबड्नोस् । राज्य टुक्राउँदैमा जाति र क्षेत्रको विकास हुदैन । आज तपाईहरु एक हुन नसक्दा यो बर्षो बजेट प्रयोग नै नगरि अन्त हुने भएको छ । २०५ जनाले हुने ठाउँमा भाग पुर्याउन ६०१ बनाउनु भयो ।
यस्तो सानो देशलाई टुक्रयाएर सवैजनालाई भत्ता खुवाउने योजना बाहेक अरु के हुन सक्छ – समानुपातिक रुपमा बजेट बनाई ठिकसंग प्रयोग गर्ने बातावरण बनाउनोस्, भ्रष्टचारको अन्त गर्नोस् र हेर्नोस् कसरी हुन्छ विकास —
टेक भण्डारी
गोरखा हाल ल पु कुपण्डोल
Republished in new layout 5/31/2013
Discussion about this post