• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 24, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सफल जीवन जिउन गर्नु पर्ने काम

by Tek Bhandari
June 2, 2013
in Articles

१ राजा १५:१-२४ यस खण्डमा केहि राजाहरुको बारेमा घटनाहरु देख्न पाईन्छ। त्यस्तै राजमाताहरुको पनि। अबिया जसले ३ बर्षात्र राज्य गरे। तिनकी आमा माका थिईन। यी दाउद राजाको पलाति थिए उनले दाउदको चालमा चलेनन् र जीवन असफल जिए। तर राजा दाउदका खलानी अबियाका छोरा आसा भने आफ्ना पिताको चालमा नचलेर जिजु बुवा राजा दाउदको चालमा चले जसको कारण उनले ४१ बर्षराज्य गरे। तरै पनि उनको जीवन पूरै सफल भएन।

कसरी उनले सफल जीवन जिए त – पहिलो कुरा बाधा पार्ने चिजहरु हटाउन सहास गरेर हजुर आमा माकालाई राजमाताको पदबाट हटाए निश्चय यो काम सजिलो पक्कै थिएन। एउटा कर्मचारी हटाउँदा त कस्तो भाँडभैलो हुन्छ भने राजमाता जस्तो पदच्युत गर्नु कति गाह्रो भयो होला, तरै पनि उनले राजमातालाई बाधाको कारण देखेको कारण नै हटाएका हुन्। साथै उनले पुज्ने गरेको (परमेश्वरको दृष्टिमा) अशेरा देवीको घिनलाग्दो मुर्ति र डाँडा डाँडाका पुजा गर्ने थानहरु हटाए तापनि आसाको हृदय आफ्नो सारा जीवनभरि नै परमप्रभुमा सम्पुर्ण रुपले सुम्पेका थिए।

हाम्रा जीवनमा पनि यस्तै माकाहरु छन् भने यसलाई नहर्टाई सफल जीवन जिउन सकिन्न यस्ता माकाहरुलाई हटाउने राजा आसाले झैं हामीले पनि गर्नु पर्छ। हाम्रा जीवनका माका भनेको जीवनका खराब लत बानीहरु, खराब संगत साथीहर्रुर् इत्यादी …। सृष्टिकर्ता परमेश्वरलाई मन नपर्ने जीवन जिएर हाम्रो जीवन कहिलै पनि सफल हुन सक्दैन। के म सफल जीवन जिएरहको छु – के मेरो कार्यहरु परमेश्वरको दृष्टिमा ठिक छन् – जाँच गरौं  हामी आफैले।
जब राजा आसाको आफ्नो जीवनकालमा धेरै राम्रा काम गरे पनि केहि काम ठिक गरेनन्। उनले परमेश्वरको मन्दिरका सुन र चाँदी घुसको र उपहारको रुपमा अरामका राजालाई दिए यहाँ राजा आसाले आफुलाई परमेश्वरमा सम्पे पनि आफ्नो बुद्धिको पनि प्रयोग गरे जुन कुरा परमेश्वरको दृष्टिमा ठिक थिएन। हामी सफल जीवन जिउनु नै हो भने आफैलाई सम्पुर्ण रुपले परमेश्वरमा सुम्पनु पर्दछ सजिलो अवस्थामा मात्र होईन। जस्तो कि हबकूकले भने झैं “चाहे अञ्जीरका रुखमा मुना नलागोस्, र दाखका बोटमा फल नलागोस्, चाहे जैतून रुखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेडाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरु रहेनन् भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु ।” हामी परमेश्वरमा सधैं रमाउँ र खुशि होऔं।
धन्यवाद।।

Republished in new layout 5/31/2013

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In