• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, June 23, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ईर्साई जगतमा बाल बालिकाको महत्व

by Tek Bhandari
June 2, 2013
in Articles

सुनिन्छ, यो समयमा संसारमा बाल बालिकाको बहुमत छ र यसको आधारमा नेपालमा पनि निश्चय बाल बालिकाको संख्या कम छैन किनकि हाम्रो देशमा धेरै बाल बालिका ५ बर्षो उमेर नपुग्दै मृत्यु हुनेको संख्या कम छैन। यसकारण दुर्इमात्र भन्ने कुरा साह्रैकमले मात्र ब्यवहारमा ल्याएका छन्।

अब इर्साई समाजको बाल बालिकप्रति जिम्मेवारी के? हामी चर्चको बाल संगतीमा धेरै बाल बालिकाहरु देख्छौं तर तिनीहरु सबै युवा संगतीमा आउँछन्? यदि आउँदैनन् भने हामी अविभावक, बाल संगतीका गुरु गुरुमाहरु, चर्चका अगुवाहरु र नागरिक समाजले केटाकेटीहरुप्रति गर्नुपर्ने वास्ता गरेका छैनौं। विज्ञहरुको अनुसन्धानमा बाल बालिकालाई प्रभु येशुको बारेमा सिकाउनु पर्ने समयको वास्ता गरेनौं।

बाल बालिकाको खुला मन हुने सुनौलो उमेर समूह ४-१४ बर्षनै हो। यही उमेर समूहमा हामीले बाल बालिकाहरुलाई प्रभुप्रति आकषिर्त गराउनु पर्छ । यो उमेर काटेपछि अरु कुराहरुले नै उनीहरुको मन भरिसकेको हुनेछ।

बाल बालिकाहरुलाई हामी दोस्रो दर्जामा राख्छौ, यो हाम्रो सारै ठूलो भूल हो। सधैं प्रथम स्थान दिनु पर्ने रहेछ, मैले पनि भरखरमा बुझ्दैछु। किन प्रभु येशुले भन्नुभएको छ “साना बाल बालिकाहरुलाई मकहाँ आउन देओ, तिनीहरुलाई नरोक किनकि परमेश्वरको राज्य यस्तैहरुको हो।”यही उमेरमा प्रभु चिनाउनु पर्छ, नत्र ढिला हुनेछ र पछुतो मात्र पर्नेछ किनकि आजको युगले बाल बालिका र युवा पुस्तालाई कता डोर्याएको छ तपाईले देख्नु र अनुभव गर्नु भएकै छ । यो काम गर्ने परमेश्वरको शत्रु पनि आफ्नो राज्यमा लान चाहन्छ । जस्तो गीतहरु, पत्र पत्रिका र समानहरुमा भएका विज्ञापनहरु, इन्टरनेटमा भएका फोटाहरुले हाम्रा बाल बालिकाहरुलाई सजिलैसँग भर्माइ दिन्छ।

यसकारण समयमै ब्यवस्ता विवरण ५: ५-७ यो परमेश्वरले कडा आज्ञाको दिनु भएको छ। यो हामीले आफ्ना छोरा छोरीलाई समय मै सिकाउँदै आफूले पनि त्यसै अनुसारको जीवन जीउनु आवश्यक छ। परमेश्वरको प्रेमको बारेमा हामीले उनीहरुलाई सिकाउनु र अर्ति दिनु अत्यावश्यक छ।

हामीले ठीक समयमा बाल बालिकालाई सिकाउन सकेनौ र उनीहरु बाहिरका वातावरण प्रति आकषिर्त भए जस्तो फलस्वरुप यूवावस्थामा पुगेपछि उनीलाई चर्च जान मन नलाग्ने अरु बढि संसारिक कुराहरुप्रति आकषिर्त हुन्छन्। जसले गर्दा आज चर्चमा युवाहरुको संख्या कम भएको छ। मैले सुनेको छु पश्चिमी देशहरुमा हजारौं जना अटाउने चर्च भवनहरु छन् तर चर्चमा संगती गर्ने ब्यक्तिहरु सय पनि पुग्दैनन्, उनीहरु पनि बुढा बुढीहरु मात्र हुन्छन्, परमेश्वरको आराधना गर्ने परमेश्वरप्रति आस्था भएका कहाँ गए युवा र बाल बालिकाहरु? किनकि हामीले उनीहरुलाई समयमा सिकाउन सकेनौं। बुवा आमाको बेमेल, कामको ब्यास्तता, भौतिक प्रशस्तता र उच्च मनोरञ्जनले नै भएको हो। यसकारण हामीहरुले जिम्मेवारी पूरा गरिरहेका छौं त?  यी घटनाहरुले हामी नेपाली अभिभावक, बाल संगतीका गुरु गुरुमाहरु र चर्चका अगुवाहरुले समयमा होशियारी पगर्वक नानीहरुलाई सिकाएनौं भने पश्चिमी देश जस्तै नेपालको इर्साई जगत पनि हुदैन कसरी भन्नेर जस्तो;

१ स्तनपान नगराउने आमाहरु २ आमा बुवा नचिन्दै वालगृह बोर्डर्स् गराएर स्वतन्त्र हुन चाँहने अविभावकहरु ३ वाल वालिकालाई दोस्रो दर्जामा राख्ने चर्च अगुवाहरु।

परमेश्वरको सारै डरलाग्दो “जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ। तर जसले ममाथि विश्वास गर्ने यी सानाहरुमध्ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिन असल हुन्छ । मत्ती १८ ५ र ६ ।”

उहाँको प्रेममा,

टेक भण्डारी गोरखाः हाल ललितपूर

Republished in new layout 5/30/2013

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In