• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 22, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बितेका कुरालाई बिर्सौ

by Tek Bhandari
June 10, 2013
in Articles

आजसम्म हामी असफल हुनु प्रमुख कारण हो वितेका कुराहरुलाई खोतल्ने र अर्कोलाई दोष दिन प्रमाणको खोज तलास गरिरहेछौं । हिजोका कुरामा अल्मलिएर आज गर्नु पर्ने काम नगर्दा के हुन्छ – समय एउटा खोला हो यसलाई रोक्न सकिन्न बगिहाल्छ । पूराना कुराहरुको पछि लाग्दा नयाँ गर्नु पर्ने कुरा गुमाउँछौं र पश्चताप गर्नु भन्दा अरु बाँकी रहँदैन


 

बितेका कुरालाई बिर्सौ

“वितेका कुराहरुलाई भूल, उहिलेका कुराहरुलाई विचार नगर । हेर, म एउटा नयाँ कुरो गर्दैछु । त्यो अब हुन आउँछ । के तिमीहरु त्यो देख्दैनौ – म मरुभूमिमा एउटा बाटो र रुखो जमीनमा खोलाहरु बनाउँदैछु। जङ्गली जनावरहरु, स्यालहरु र लाटोकोसेराहरुले मेरो इज्जत गर्छन्, किनभनै म मेरा मानिसहरु, मेरा चुनिएकाहरुलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रुखो जमीनमा खोलाहरु दिन्छु, त्यस जातिलाई जसलाई मेरो प्रशंसाको घोषणा गरुन् भनेर मेरो निम्ति मैले बनाएँ ।”

यो बाइवलको एक खण्ड हो जसमा परमेश्वरले आफ्ना अगमवक्ताद्वारा आफ्ना मानिसहरुका बारेमा बोल्नु भएका कुराहरु हुन यी।

यसलाई आजको हाम्रो राजनैतिक घटनाक्रमलाई जोड्दा के होला – आजसम्म हामी असफल हुनु प्रमुख कारण हो वितेका कुराहरुलाई खोतल्ने र अर्कोलाई दोष दिन प्रमाणको खोज तलास गरिरहेछौं । हिजोका कुरामा अल्मलिएर आज गर्नु पर्ने काम नगर्दा के हुन्छ – समय एउटा खोला हो यसलाई रोक्न सकिन्न बगिहाल्छ । पूराना कुराहरुको पछि लाग्दा नयाँ गर्नु पर्ने कुरा गुमाउँछौं र पश्चताप गर्नु भन्दा अरु बाँकी रहँदैन । बदलाको भावनाले हर्ेदा पछि परिन्छ । २०४६ सालमा पञ्चायत ढलिको दिनमा जनसभालाई सम्बोधन गर्दा गिरिजा कोइरालाले भन्नुभएको आज सबैको जित भएको छ पञ्चायतको पनि । प्रजातनत्र, लोकतन्त्र, गणतन्त्र जुन तन्त्रमा पनि कसैको हार हुनु हुँदैन सवैले जित्नु पर्छ । आँफु असलकाम गर्नुको सट्टा अरुको कुरा गरि समय खेर फालिरको अनुभव हुन्छ मलाई । हामीले असलकार्य गछौं भने जनावरहरु र चराचुरुङ्गहिरुले पनि हाम्रोर् इज्जत गर्छन् । किनकी हामी आफ्ना जनको लागि असल कुरा गरेको छौं । यदि मैले राम्रो कार्य गर्छु भने कसले मलाई नराम्रो भन्ने – तिनीहरुले जो राम्रो कार्य गर्दैनन् । चराचुरुङ्ग ि र जनावरहरुले त असल कार्यको इज्जत गर्छन् भने मानवले नगर्ला । येशु प्रभु जसले हाम्रो लागि जीवन बलि गरी दिनुभयो जसले उहाँलाई झुण्ड्याए उनीहरुले नै उहाँको महिमा गरे साँच्चै यी मानिस त परमेश्वर पूत्र रहेछन् । यसकारण हामी असलकार्यको पछि लागौं मानिसको भनाई पछि नलागौं । अरुका खुट्टा तालेर आफु अग्लो हुने होईन । अरुले भन्दा असलका काम गरी उच्चा हुने कोशिस गरौंं । अरुलाई लर्डाई दिए पछि आफु स्वतह पहिला होइन्छ नै । तर कति जनासंग मसंग संगै छन् यो हेनु अति आवश्यक छ । धेरैजनामा पहिला हुने कि आफैमात्र एक्लो पहिला — यसकारण राम्रो काम गरौं अरुलाई दोष नलागाऔ । धन्यवाद ।

टेक भण्डारी

Republished in new layout 5/30/2013

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In