• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आजको नेपाल र इसाई समाज

by Tek Bhandari
June 2, 2013
in Articles

मध्यपश्चिम नेपाल विशेषगरी रुकुम र जाजरकोट जिल्लाहरूमा झाडा पखलाले थुप्रै मानिसहरू मरीसके र अझै धेरै बिरामी छन्। त्यहाँ  इसाइहरूले के गरे? नून खोई? ज्योति खोई? यहाँनेर येशूले डरलाग्दो कुरा र उपदेश दिनुभएको छ। नूनको स्वाद दिन सक्दैन भने त्यो बाहिर फालिन र मानिसहरूका खुट्टाले कुल्चनेबाहेक अरु केही कामको हुँदैन। यो भनेको मलाई र हामीलाई होइन र?


आजको नेपाल र इसाई समाज

येशूले भन्नुभयो, “तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनेबाहेक अरु केही कामको हुँदैन।

फेरि उहाँले भन्नुभयो, तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसालिएको शहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सवैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र स्वर्गमा हनुहुने तिमीहरूका पिताको महिमा गरुन्।”

प्रभु येशूले किन यी कुराहरू भन्नुभयो उहाँका शुरुका उपदेश दिनुभयो होला भन्ने लाग्दथ्यो तर आज अलिअली बुझ्न लागेको छु। मध्यपश्चिम नेपाल विशेषगरी रुकुम र जाजरकोट जिल्लाहरूमा झाडा पखलाले थुप्रै मानिसहरू मरीसके र अझै धेरै बिरामी छन्। त्यहाँ  इसाइहरूले के गरे? नून खोई? ज्योति खोई? यहाँनेर येशूले डरलाग्दो कुरा र उपदेश दिनुभएको छ। नूनको स्वाद दिन सक्दैन भने त्यो बाहिर फालिन र मानिसहरूका खुट्टाले कुल्चनेबाहेक अरु केही कामको हुँदैन। यो भनेको मलाई र हामीलाई होइन र? के यो समाजप्रति हाम्रो कुनै जिम्मेवारी छैन कहिले हामीले नूनको स्वाद दिने यो समाजलाई? कहिले हामी ज्योति देखाउने यो समाजलाई? यदि हामीले यो काम गरेनौ भने यसको जिम्मेवारी हाम्रो हुनेछ।

“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु। यसैले मैले भनेको कुरा सुन् अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे।

यदि हामीले चेताउने साथै शिक्षा दियौं भने मानिस बाँच्न सक्छन्। हे मेरो दाजु भाईहरू के हामीले जाजरकोट र रुकुमका निरीह जनतालाई के दियौं? के हामीले स्वास्थ्य शिक्षा र दिने इच्छामात्र पनि गरेका छौं? कहिलेकाँही बाढी, पहिलो र आग्जनी भएको समयमा आर्थिक सहयोग गरेका छौं कान्तिपुर टि भिको आव्हानमा त्यो पनि जिउँदो परमेश्वरका मानिसहरूको अगुवाइमा भएको छैन। हामी यहाँ विभिन्न प्रोग्रामका बैठक गरेका छौं तारे होटल र महँगा हलहरूमा तर झाडा पखलालागेका जनहरूकोमा नून पानी लिएर गएका छैनौ किनकी यो ठाउँ शहरमा होइन गाउँमा हो गाडी मोटर साइकल जाँदैनन् हिड्नु पर्छ, त्यहाँ को जाने? विदेशमा जाने भएको भए तँछाड मछाड हुन्थ्यो। ज्योति देखाउने ठाउँ कहिले र कहाँ हो? नूनले स्वाद दिएन भने बाहिर फालिने र मानिसहरूका खुट्टाले कुल्चनेबाहेक अरु कामको हुदैन यो न खेतबारीको लागि मल हुन्छ न अरु कामको लागि हुन्छ। यसकारण येशूले हामीलाई नून हौ भन्नु भएको यसले समयमा स्वाद दिनु पर्छ। बढि हुनुपनि हुँदैन र कमभयो भने पनि काम दिँदैन।

अब हामी उठौ र येशूका आज्ञा र उपदेशको पालन गरौं। मैले भनेको छु यदि मर्दै गरेको मानिसलाई बँचाउदै गरेका छौ भने वा यो लक्ष्य लिएर गएको समयमा हरेक शनिवार गरिने आराधना सेवा गर्न पाएनौं भने पनि परमेश्वर बेखुशी हुनुहुन्न। काम विनाको विस्वास मरे तुल्य हो।

आफ्नै लागिमात्र हो भने त मानव पनि हुनु पर्दैन। मानव नभएकाहरू पनि बाँचेकै छन्। परमेश्वरले हामी मानिसजातिलाई भन्नुभयो फल्दैफुल्दै जाओ र पृथ्वीमा भएका यावत थोकहरूलाई आफ्नो बसमा पार्दैजाओ। यसकारण हामीलै यस पृथ्वीमा विशेष अधिकार भएका प्राणी हौं। परमेश्वरको उपदेश र आज्ञा पूरा गर्ने समय अहिले नै हो। अब उठि आवश्यक ठाउँमा गएर स्वास्थ्य शिक्षा र जिवनजल खुवाउँ र बाँचे भने प्रभुलाई ग्रहणगरी जीवन पाउँन सकुन। येशुले सिकाउनु हाम्रोभएको छिमेकी को हुन्? एउटा दुःखको कुरा र इसाईहरू आफ्नै घेराहरूबाट बाहिर निस्कन चाहँदैनन्। बाहिर आई समाजलाई नूनको स्वाद र ज्योतिको उज्यालो दिने समय अहिले हो।

टेक भण्डारी

गोरखा हाल लविलपुर उ प म पा १

कुपण्डोल ।

Previous Comment

massage
written by arush , September 16,
2010

ma euta chritian boy hu
maile bishwash gare ko 5 year bha yo mero ghar kanchanpur jilla maa chha mero
village maa christian haru dherai chhainan tyasai le haami haru laai village maa
naramro dristi le hera chhan tara ma aafno village maa bishwashi badhau na
chahan chhu yadi prabhu ko ichchhya chha bhane avashya nai hunchha kripa garera
tapai haru malai baato dekhaunu hoah ma kasari agadi badhu aamin

 Republished in new layout 5/30/2013

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In