• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, May 15, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ठूलो रुखमुनी बस्दा

by Tek Bhandari
June 2, 2013
in Articles

बाइवलमा हामीले थुप्रै उदाहरणहरु भेट्न सक्छौं कसरी अगुवाहरु तयार हुन्छन् भनी। जस्तो यहोशू मोशाको अधिनमा हुँदा, एलिशा एलियाको अधिनमा हुँदा, येशुका चेलाहरु उहाँको शिक्षा पाउँदा, तिमोथि, तितस र सिलास पावलको अधिनमा उहाँसंग सिक्दै रहँदा। येशुले उहाँका चेलाहरुलाई २ २ गरी बिरामी, निको पार्न पठाउँदा, चेलाहरुले येशुका दिनुभएको अधिकार प्रयोग गरी फर्कदा खुशि थिए तर जब येशुसंग हुन्थे उनीहरुले उल्लेखनिय काम गरेको भेट्टाउन सकेका छैनौं।

विस्वासमा पनि कम्जोर देखेका छौं जस्तो समुद्रमा येशु निदाउँदा र जहाजलाई पानी र हावा हुरिले हाल्दाको घटना हेर्न सक्छौं। येशुको मृत्यु, पुनःरुत्थान भएपछि र स्वगारोहण पछिको घट्नालाई बिचार गरौं उनीहरु विस्वासमा स्थिर छन् तर डर र त्रासमा झ्याल ढोका बन्द गरी उपल्लो कोठामा प्रार्थना गर्दै र सल्लाह गर्दाको मार्मिक घटना हेरौं। तर पवित्रात्मा आउनु भएपछिको त्यो अघिको कातर पत्रुसलाई हेरौं उसको सहास र विस्वासको प्रचार। तिमोथीले पावल जेलमा परेपछि या संगै नहुँदा मात्र काम गरेको देखिन्छ। यसको मतलभ आफुभन्दा ठूलो अगुवा या नेतासंगै हुँदा सिकारुको क्राय देख्न सकिन्न भन्न सकिन्छ।

ठूलो रुखमुनी बस्दा एक झर पानीको ओतलाग्न सकिन्छ तर त्यो रुखमुनी अरु कुनै साना बोट बिरुवाहरु उम्रन र बढ्न सक्दैनन् भन्न पनि सकिन्छ। प्राकृतिकरुपमा तपाई ठूलो रुखमनी हेर्नोस् त्यहाँ कुनै बोट बिरुवा देख्नु हुन्न। किनकी ठूलो रुखले माथिको श्रोत आफैले लिन्न जस्तो घाम, पानी र हावा पनि। यी तीनै पदार्थहरु नभएमा बोट बिरुवा उम्रन र बढ्न बाँच्नै सक्दैनन्। मानिसमा पनि त्यस्तै हो तर परमेश्वरमा त्यस्तो हुँदैन। उहाँले सन्तुलित रुपमा दिनु हुन्छ यति हुँदाहुदै पनि हाम्रा इसाइ चर्चहरु फुटेका छन् कारण अगुवापनको लागि नै हो तर स्थापित अगुवाहरुको भनाईमा यो दुष्ट बिचार हो। के अगुवापनमा आउन चाहँदा दुष्ट बिचार भन्न मिल्छ र ? के आफ्नो असुरक्षाको कारणले यस्ता वचनहरु अगुवाको मुखार बिन्दुबाट निस्कनु चाँहि कस्तो बिचार भन्ने ? एलिशाले एलियाको जस्तो आत्मा पाउँन कति उसको पछि लागेको छ। यहोशूले अगुवा हुन कति बर्षउसले उचित जीवन वितायो। अगुवा हुन चाहनेलाई प्रसस्त धैर्यता चाहिन्छ भने स्थापित अगुवाले आफ्नो उत्तराधिकारीहरु तयार गर्न विस्तारै अधिकार सहित छुट पनि दिंदै गर्नुपर्छ। कोहि अगुवा हुन खोज्छन् असफल हुन्छन् जस्तो राजकुमार मोशा। तर त्यही मोशालाई अगुवा हुनलाई अस्सी बर्षाग्यो तर कुनै स्थापित अगुवाको देखासिकीमा होइन तर मिद्यानमा भेडा गोठालो भएर। गोठालाहरु पनि ठूला अगुवा भएका छन् जस्तो राजा दाउद। परमेश्वरले कसलाई कहाँबाट उठाउनु हुन्छ कस्लाई के थाह ?

// <![CDATA[
var prefix = ‘ma’ + ‘il’ + ‘to’;
var path = ‘hr’ + ‘ef’ + ‘=’;
var addy82293 = ‘teknepal’ + ‘@’;
addy82293 = addy82293 + ‘hotmail’ + ‘.’ + ‘com’;
document.write( ‘‘ );
document.write( addy82293 );
document.write( ” );
//–>\n
// ]]>teknepal@hotmail.com// // <![CDATA[
document.write( ” );
// ]]>

गोरखा हाल ल पु कुपण्डोल ।

Republished in new layout 5/29/2013

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In