• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, July 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

के ख्रीष्ट बाँडिनुभएको छ र ?

by Tek Bhandari
June 2, 2013
in Articles

१ कोरिन्थी १:१२

यो खण्डमा पावलले कोरिन्थीहरुको मण्डलीलाई लेखेको पत्रमा आफ्ना बेदना र आक्रोस पोखेका छन्। यो आजको नेपालको राजनैतिक र मण्डलीलाई पनि त्यत्तिकै आवश्यक भएको देखिन्छ सुनिन्छ। हाल सालै कान्तिपुर टिभीको फायर साइड प्रोग्राममा भुषण दाहालसँगको अन्तरवार्तामा नेपाली काँग्रेसका युवा नेता (प्राय युवाहरुले मन पराइएका नेता) नै हुन्। उहाँले नढाँटी भन्नु भएको थियो।

मेरा सभापतिसँग चुनाव पछि एकपल्टमा ५ मिनेटसँगै कुराकानी भएको होला कारण कुरै मिल्दैन। आज नेपालका राजनैतिक दलहरु दल नभएर गुठ भएका छन् हरेक पार्टी। एउटा दलमा तीन चार गुठमा बिभक्त भएका छन् यो विल्कुलै तितो यथार्त हो। बाइबलीय भाषामा यो सँसारिक कुरा हुन तर आज नेपालका चर्चहरुमा पनि यसरी नै विकृति प्रबेश हुँदैछ, जसले गर्दा मनमा सारै नराम्रो लाग्छ। बिभिन्न सिद्धान्तहरु पसे जसले गर्दा इसाई एकता कुरा र प्रचारमा मात्र सिमित भएको छ। एक मण्डलीले अर्कोलाई नगन्ने सबै आ आफ्नै डम्फु बजाउने भएका छन्। तर आज भोली त एउटै मण्डली भित्र पनि यो रोगले प्रबेस पाएको छ। स्तर छुट्याउने, पाष्टर पाष्टर, अगुवा अगुवा, धनी धनी, शिक्षित शिक्षित, सँस्थाहरुमा पनि भौतिक फायदाको लागि मिलिजुली काम कारवाही गर्दा सजिलो वातावरण हुन्छ भनी यस्तै कुरा हुनसक्छ जुन कुरा बाइबल अनुसार गलत छ। साधारण सदश्यसँग कुराकानी गर्न मण्डलीका पाष्टर अगुवालाई फुर्सद छैन। आफ्नै तहका व्यक्तिहरुसँग गफिन जति पनि समय निकाल्न सकिन्छ। यो रोग त आजको होइन रहेछ, कोरिन्थीहरुको मण्डलीमा पहिलो सताब्दीमा नै शुरु भएको कुरा १२ पदले स्पष्ट गरेको छ। पावल लेख्छन्, तिमीहरु कसैले, “म पावलको”, कसैले “म अपोल्लसको”, कसैले “म केफासको”, र  कसैले “म ख्रीष्टको” भन्छौं अरे। के ख्रीष्ट बाँडिनुभएको छ र? के तिमीहरुले विश्वास गरेको पावल, अपोल्लस, केफास माथि हो र? मेरो पाष्टर ठूलो, धेरै पढेको, प्रचार गर्न सिपालु, भनी मानिसमाथि विस्वास र भरोसा गर्नेलाई, धिक्कार त्यस मानिसलाई जसको भरोसा मानिसमाथि छ। “म तिमीहरुलाई भन्दछु,, यी सबैभन्दा सानाहरुमध्ये एक जनालाई जे जति गरेनौ, त्यो तिमीहरुले मेरो निम्ति गरेनौ”, मत्ती २५:४५। यहुदीहरु धर्म गुरुहरु चलन थियो अन्य जातिहरुसँग नबोल्ने। तर आज हाम्रो समाजमा पनि आफ्नै स्तरको व्यक्तिसँग मात्र बोल्ने चलन बढेको छ। जुन सुकै क्षेत्रमा पनि, धार्मिक, सँस्थागत, राजनैतिक, शैक्षिक, भौतिक आदिर् इत्यादी……। यसमा पनि धार्मिक क्षेत्रमा यस्तो हुनु दुःखको कुरा हो, के हामीले पनि यस्तै गर्दै छौं कि ?

टेक भण्डारी

ललितपुर

// <![CDATA[
var prefix = ‘ma’ + ‘il’ + ‘to’;
var path = ‘hr’ + ‘ef’ + ‘=’;
var addy85486 = ‘teknepal’ + ‘@’;
addy85486 = addy85486 + ‘hotmail’ + ‘.’ + ‘com’;
document.write( ‘‘ );
document.write( addy85486 );
document.write( ” );
//–>\n
// ]]>
teknepal@hotmail.com

Republished in new layout 5/29/2013

//

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In