• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 23, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

इसाईहरुमा समसामाहिक बिषय

by Tek Bhandari
June 1, 2013
in Articles

हामीले जानेको र सुनेका चाड पर्वहरु प्राय सबै कुनै धर्म र देवी देवताहरुका नाममा सुरु भएका मानिन्छ र सुनिन्छ या हामी एक पटक गहिरिएर विचार गरौं। हाम्रो देश धेरै नेपाल विभिन्न चाड पर्वहरु मान्ने देशमा पर्छ होला। तर यसमा कति चाड इसाईले मान्न सक्छौं? एक पर्व कतिसम्म मान्ने ? नेपालको राष्ट्रिय चाडहरुमा लामो समयसम्म मानिने चाड चाहि दशैं हो। के इसाईले दशै मान्न सक्छौं प्राय सबैको मुखबाट सुनिन्छ सकिदैंन के नेपाली इसाई दशैं मान्दैनन् त ?

पूजा पो गर्न हुन्न, तर खान त भइ हाल्छ नि भनी हिन्दुको घरमा भन्दा पहिले इसाईको घर खसि बोका पहिले बाधिन्छ र साथिहरु बोलाई भोज गरीन्छ, (बिषेश गरी एन्. जि.ओ र आई एन्.जि.ओमा कार्यरत मित्रहरुको) तास जुवा खेलिन्छ यो दशैं मानेको भएन। अर्को चाड तिहारमा पनि त्यस्तै हुन्छ। दिदी बहिनीहरु दाजु भाईहरुलाई बोलाई गएर खुवाउने दाजु भाईहरुले उपहार नदिई भएन अझ इसाईहरुमा त झन् आफ्नै दाजु भाई दिदी बहिनी हुनु नपर्नै ख्रीष्टमा सवै दाजु भाई दिदी बहिनी भएका छौ चाड पर्व मनाउने बिषयमा चाहि आफ्नै हैसियत मिल्ने, यो पुरानो संस्कार होइन र? यूहन्ना ३:३ मा येशूले तिनलाई जवाफ दिनुभयो, “साच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” अब त लिखित रुपमा हामीले नपाए पनि बिभिन्न जातिहरुले मान्ने धर्मलाई पनि राष्ट्रिय धर्मका रुपमा मान्यता दिई सरकारी अफिस, स्कूल कलेज कलकार्खानाहरुलाई पनि राष्ट्रिय विदा घोषणा गर्न सँक्रमणकालको सरकार भएको कारण आफु सत्तामा पुग्नलाई वा रहिरहनलाई हो यसले देशलाई कति घाट भईरहेको छ भन्ने कुरा नव नेपालका नेताहरुबाट जनताले आशा गरेका थिए र यस अघिका चाड पर्वको समयमा हुने विदाहरु घटाउलान भन्ने आशा थियो तर गर्न हुने या नहुने सबैलाई मान्दै आएका छौं। यस्तै नेवारहरुका चाड र पर्वहरु कति छन्, तमाङ्गहरुको लोसार, गुरुङ्गहरुको लोसार, र्राईहरुको चखेला आदि चाड के के … हो साथै अरु यस्तै मधेशी समुदायहरुले मान्ने चाड, चौधरी थारुहरुको चाड, साथै एक सय भन्दा बढि जातिभएको देश नेपालमा सबैले आ आफ्नो देवता छन् र उनको नाउँ मान्ने दिवसहरु आज धर्म भएका छ । यो कुरा उठाउनु मैले उहाँहरुलाई अपमान गर्न खोजेको बिल्कुलै होइन तर नेपाली इसाईहरु अमेरिका, बेलायत वा अरु अन्य देशबाट निकाशी भएका त होइनन् यहि देश नेपाल र विभिन्न जातिहरुबाट नै भएकार् इसाईहरु हुन्, यसकारण चाड पर्व मान्ने पनि तिनै इसाईहरुका बारेमा कुरा उठाएको हुँ। प्राय सबै धर्महरु मुख्य आसय चाहीँ खानु र लगाउनु मा नै धेरै जोड देखिन्छ दशैमा खान नपाएको मासु कहिले खाने, दिदी बहिनीहरुमा चाहिँ तीजमा लगाउन नपाएको रातो साडी, कुर्था र हरियो पहिलो चुरा र छड्के तिलहरि सहितको हरियो पोते कहिले लगाउने? अर्को बिडम्बना चाहिर् इसाईहरुले मान्ने ख्रीष्टमस सभा पछिको भोज खानलाई चाहि पैसा उठाउँदा पैसा छैन उनीहरु कति ऋण खोजेर भए पनि आ आफ्नो जातिले मान्ने चाड चाँही मानेका हुन्छन् किन भन्दा के गर्ने नानीहरु मान्दैनन्। हामीले नानीहरुलाई के सिकाएका छौ.त? एक पल्ट यस तिर पनि ध्यान दिने कि? के हामी इसाईले राम्रो शिक्षा दिन सकेनौ कि विचार गरौं हुन्न — के अगुवाहरु नै यसमा अगि छौं कि। अर्को दुःखको कुरा हामी नेपाली इसाईहरुले विदेशी ख्रीष्टियनहरुलाई कुसे औसी र मातातिर्थ औसीमा बुवा आमाको मुख हेर्नुपर्छ खानेकुरा लगाउने कपडा दिनु पर्छ भनि सिकाउदैछौं। अब केहि समय पछि श्राद्ध किरिया गर्नु पर्छ भनी भन्न के बेर ! बाँचुन्जेल वास्ता नगर्ने बर्षा ३६४ दिन वास्ता नगर्ने एक दिन खान दिएर आफ्ना माता-पिता प्रति आफ्नो कर्तब्य र जिम्मेवारी पुरा हुन्छ त ! अर्को बिडम्बना विवाह, प्राय अईसाईहरुले अन्तरजातिय विवाह गर्नेको सँख्या बढ्दैछ भनेर इसाईहरु जातिय भेदभाव नगर्ने शिक्षा पाएकाहरुले भने आफ्नै जातिय विवाह रुचाउनेहरुको सँख्या बढी हुँदैछ। हेर्नुहोस् जातिय बस्त्र पहिरणको माया मोह तपाईले चर्चमा नै देख्न सक्नु हुनेछ।अर्को कुरा पनि थपौं इसाईहरुमा कुनै पनि सँघ सँस्थामा आफ्नो मान्छे नै भन्ने हो भने अरु अईसाईहरुमा र इसाईमा के भिन्नता हुन्छ र? जब हामी इसाईहरुले सत्यताको आधारमा सेवा गर्न पर्छ भन्ने मेरो मान्यता हो। कसलाई कसरी सेवा पुर्याउनु पर्छ भन्ने कुरा भुल्नु हुँदैन। हाम्रो इमान्दारी र सत्यता कार्यबाट मानिसहरुले देख्नु पर्छ होइन र? त्यो संस्थामा त हाम्रो इसाई विस्वासी भाइ वा बहिनी हुनुहुन्छ भनी आफ्नो काम लिन कोसिश गछौं भने, अगुवाहरुले उनीहरुलाई अप्ठयारोमा पुर्याउने छौं। कुनै पनि ख्रीष्टय संघ संस्थाका प्रमुख वा डाइरेक्टरहरुले पनि कुनै पनि चर्च समूहको होस् पाष्टर र अगुवाहरु र साधारण इसाई वीस्वासीहरु गरीने भेदभाव पनि दुःख लाग्दो नै हुन्छ। अर्को बिषयमा म यस विषयमा म कसैको बिरोधमा छैन तर मैले नबुझेर पचाउन गाह्रो भएको चाहि छ, देख्दा असजिलो लाग्छ र उहाँहरुलाई उहाँलाई टाडैबाट नेपालमार् इसाइहरु माझ चलेको अभिवादन जय महिसी गर्दा उहाँले कस्तो सम्झनु हुन्छ होला। जसले उहाँलाई ढोग्दैन ढोग्ने र जय मसिही गर्नेहरु विचमा उहाँहरुले कस्तो सोच्नु वा ढोग्ने चाहि म चाही मेरा गुरुको  नजिक छु भन्ने लाग्छ होला। आजकल बिस्तारै इसाई धर्म गुरुहरुलाई ढोग्ने चलन सुरु भएको देख्दछु भोली उहाँहरु कै नाउँमा अर्को धर्मिक पर्व हुँदैन भन्न के सकिदैन र?  के इसाईहरुले अविदानमा ढोग्नु ठिक हो। तिमीहरु कसैको सामु नझ्नु भनेको आफ्ना बुवा आमालाई ढोग्न छोडेका छौ भने केहि चर्चहरुका अगुवाहरुलाई र धर्म गुरुहरुलाई ढोग्न सुरु गरेका देख्न पाईन्छ। के यो बाइवलीय शिक्षा र परमेश्वरले दिनु भएको बचनमा मैले भेट्न सकेको छैन, के मैले आज भन्दा अगि धर्म गुरुहरुलाई आदर नगरेको वा उहाँहरुबाट आशिष नपाएको हो त? हुन त म थिओलोजीको विद्यार्थी नभएको कारणले हो कि? यदि मेरो गल्ती भएमा क्षमा पाउँ र यसको लागि यसैका कमेण्ट पाऊ।

टेक भण्डारी ललितपुर कुपण्डोल

 Republished in new layout 5/29/2013

Previous Comments

धार्मिक कार्य छैनन् भने मान्नु राम्रो written by Ramesh Khatry , September 27, 2011
टेक भाइ,
धेरै राम्रो प्रश्न उठाउनु भयो । कुनै चालचलनले येशूबाहेक अरूलाई पुज्न कर लगाउँदैन भने मान्नु राम्रो हो । श्राद्धमा भोज खान गएकै छु । कति परिवारले मलाई श्राद्धमा मात्र डाक्छन् । नगएमा भेट हुने मौका गुम्छ । गैरख्रीष्टियानको मृत्युमा १३ दिन छुट्टि लिएर घरै बसेँ तर पितृ पूजा गरिनँ ।
रमेश खत्री
सेप्टेम्बर २६, २०११
मनपर्‍यो written by Bhojraj , September 27, 2011
पास्टरलाई ढोग्ने विषय विषय सारै मनपर्‍यो। गजब छ हाम्रो नेपाली मण्डली! “पंडितको पौलागी” नै चलाउनुपर्ला जस्तो छ अब त!
Really contemporary issues among Nepali Christian written by Gyanu Shrestha , September 25, 2011
Happy to read Tek dai’s article on contemporary issues among Christianity. The issues which he has portrayed are really contemporary. We all born- again Christian need to ponder on these ourselves. Thanks Tek dai and nepalchurch.com family by sharing this in web.

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In