• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 25, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नयाँ र पुरानो पिढी बीचको संक्रमणकाल

by Tek Bhandari
June 2, 2013
in Articles
Written by Tek Bhandari
“मुर्तिपूजाको अशुद्धताबाट अलग्ग रहून्, व्यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्ग रहून्। (प्रेरित १५:२०)।”यो घटना एन्टिओखियाको मण्डलीमा धेरै जना गैह यहूदीहरुले येशू ख्रीष्टमा विस्वास गरे। कोही मानिसहरुले यहुदियबाट एन्टिओखियामा आएर भाइहरुलाई यस्तो शिक्षा दिने लागे, “तिमीहरु मोशाको  रीतिअनुसार खतना भएनौ भने त तिमीहरुको उद्धार हुन सक्नेछैन।”

तब पावल र बारनाबासको तिनीहरुसँग धेरै मतभेद र वाद विवाद भएपछि, यसको सहमती वा अन्त त्यहाँ हुन नसक्ने देखेर त्यहाँका भाइहरु (मण्डलीले) पावल र बारनाबास र अरु कति जनालाई यस प्रश्नको फौसलाको निम्ति प्रेरितहरु र एल्डरहरुकहाँ यरुशलेम  जानलाई नियुक्त गरे।जब तिनीहरु यरुशलेम आएर परमेश्वरले तिनीहरुद्वारा गर्नुभएका सबै कुराको पतिवेदन तिनीहरुले त्यहृाँ दिए। तव फरिसी दलका कतिपय विश्वास गर्नेहरुले उभिएर भने, गैह्र यहुदीहरुको खतना हुनु र तिनीहरुलाई मोशाको व्यवस्था पालन गर्ने आज्ञा दिनु आवश्यक छ। यस विषयमा सोच विचार गर्नलाई प्रेरितहरु र एल्डरहरु भेला भए। यसको निष्कर्स थियो यो जुवा नता हाम्रा पिता पुखाले न हामीले बोक्न सक्यौं। हामी विश्वास गर्दछौ, कि प्रभु येशुको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरुले पनि पाएका छन्। यसकारण हाम्रो फैसला यो छ, “मूर्तिपूजाको अशुद्धताबाट अलग्ग रहुन्,  व्यभिचारबाट, घोक्रो अठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्ग रहुन्।” मण्डलीको लागि यो यरुशलेम परिषद्को निर्णय यहुदी र गैह्र यहुदी भाइहरु पत्रमा भएका अर्तीका कुरा पढी तिनीहरु खुशी भए। मण्डलीहरुको लागि यो नयाँ आयम भयो।

यो खण्डमा हामी देख्छौ जब एन्टिओखियाको मण्डलीमा यहुदी र गैह्र यहुदी बीचको वा येशुमा विस्वास गर्ने नयाँ र पुरानाहरु (आधुनिक र यहुदी कट्टर पन्थी) बीचको गोलमाल अन्त भयो। तर आजको मदभेद र वाद विवाद अर्कै छ। पुराना र नयाँ विश्वासीहरुको बीचको। आधुनिक (नयाँ) विश्वासीहरु र पुराना विश्वासीहरुको बीचमा पनि समश्य एन्टिओखियाको विवाद जस्तो त छैन। तर पनि सजिलै स्विकार गर्ने अवस्थामा छेनन् र नयाँहरु पनि मान्न तयार देखिदैनन्। अब फेरि नेपालमा अर्को परिषद् चाहिएको छ। जस्तो पहिरणको बारे, चालचलन, कुनै पनि कुरा बाइबल बिरुद्धमा भएको हामी  कसैलाई पनि स्विकार्रय छैन हुनु हुँदैन। आधुनिक नयाँ विश्वासीहरुको विचार बुझ्नु सधै आवश्यक छ।

“छोरा छोरी हो, प्रभुमा आफ्ना आमा बाबुको आज्ञापालन गर, किनकी यो उचित हो। आफ्ना बाबु र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो), कि तिमीहरुलाई भलो होस्, र पृथ्वीमा तिमीहरु दीर्घायु होओ। (एफिसी ६:१-३)।”

“छोराछोरी हो, प्रत्येक कुरामा आफ्ना बाबु आमाको आज्ञापालन गर। किनकी यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। (कलस्सी ३:२०)।”

छोराछोरीहरुले प्रभुमा आफ्ना आमा बाबु र रगतका नाताको बाबु आमा बाइबलले बराबर राखेको छ। यसकारण पाष्टर अगुवाहरुले जस्तो पनि आज्ञा दिई, खुम्च्याएर राख्नु हुँदैन, प्रभुलाई प्रसन्न तुल्याउने कुराहरुको मात्र आज्ञा दिनुपर्छ। तर तिनीहरुलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउनु दुवै आमा बाबुको कर्तव्य हो। उनीहरुलाई निराश गराउनु पनि हुँदैन तर मनपरि गर्न दिनु भनेको होइन।

“बाबु हो, आफ्ना छोराछोरीलाई रीस नउठाओ, तर तिनीहरुलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। (एफिसी ६:४)।”

“बाबु हो, आफ्ना छोराछोरीहरुलाई रीस नउठाओ, नत्रता तिनीहरु निराश हुनेछन्। (कलस्सी ३:२१)।”

यसको मतलभ जे गर्न पनि दिनु होईन। प्रभुलाई खुशी वा प्रसन्न तुल्याउने कुराहरु गर्नदिनु। पुरानो समयमा भजन मात्र गाउने चलन थियो भने आज धेरै प्रकारका गीतहरु गाउँदा छाडा नभए मान्यता दिनु पर्छ। अस्वभाविक कुनै पनि कुरा गर्नु इसाईहरुको लागि मान्य हुँदैन। प्रभुका जन इसाईहरुले कही पनि पारदर्शी कपडा लगाउँनु हुँदैन। अर्को असव्य व्यवहार चाही चुइन्गम चपाउने यसो हेर्नोस् पशुहरु जस्तै उघ्राएको जस्तो लाग्छ, होइन त? कम्प्युटर, इन्टरनेटमा खेल्ने, मोबाईलमा पनि इन्टरनेट भएको कारण युवा पिढीलाई धेरै समय खेर गएको छ। विशेष गरी जुनहरुको बेरोजगार छन्। छोटा पहिरणहरु, कपालको डिजाइनहरुका बारेमा नयाँ र पुरानो पिढी बीचको असहमतीका बारे यरुशलेमको परिषद्ले एक घटनाको बारेमा निर्णय गरे जस्तै आज पनि त्यस्तै परिषदको आवश्यक्ता भएको छ। नत्र पुरानो र नयाँ पिढी बीचको दुरी अझ बढ्ने छ। पश्चिमा देश जस्तै हाम्रो देश पनि युवा विहिन हुन बेर लाग्दैन। धन्यवाद ।।

टेक भण्डारी

गोरखा  हाल ललितपुर

Republished in new layout 5/28/2013

 

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In