• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, May 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्‍वरको मित्र बन्नुहोस्

by NC Admin
December 11, 2018
in Bible Study & Teaching

लुका १: १-४

Photo by Sarju Rijal

थियोफिलस भन्ने शब्द ग्रिस भाषाको THEOS –ईश्वर अथवा परमेश्वर साथै ‘ PHILOS ‘- मित्रवा साथी भन्ने अर्थ लाग्छ । परमेश्वरको मित्र बन्न असल कुरा हो । मानिसहरू ईश्वरको मित्र बनिरहेका हुन्नन् कतिपय जीवनका हरेक क्षणमानिसहरू ईश्वरको मित्र भन्दा पनि शत्रु रहेका हुन्छन् ।

लुकाले आदरणिय वा माननिय भनी परमेश्वरका मित्रहरूलाई सम्बोधन गरेका छन् । परमेश्वरका मानिस हुनु भनेको आदरणिय कुरा हो । मानिसहरू ईश्वरको मित्र बन्न पर्छ । मानिसहरू कहिल्यै पनि ईश्वरको शत्रु बन्न सक्दैनन् । पावलले कलस्सीका मण्डलीका विश्वासीलाई लेख्दा लूका औषधी गर्ने एक डाक्टर थिए भनेर उल्लेख गरका हुन् । कलस्सी ४:१४ यस्ता व्यक्ति पनि परमेश्वरका मित्र बनेका रहेछन् भन्ने सत्यता हामीलाई यस पाठबाट थाह गर्न सक्छौ । हामीहरू पनि परमेश्वरको मित्र बन्न सक्छौ ।

परमेश्वरका मित्रहरूलाई परमेश्वरको सत्यतामा बस्नका लागि परमेश्वरको बारेमा विवरण प्रस्तुत गरिएको छ । बाइबल अध्ययन गर्ने क्रम बढ्नुपर्छ । एउटा मित्रले अर्का मित्रका हृदयका कुराहरू थाहा हुनुपर्छ । त्यसै गरि हाम्रो आत्मिकताको क्रम बढेर जाने हुनुपर्छ ।

 

प्रार्थना: हे प्रभु येशु, म तपाईको मित्र बन्न चाहन्नछु मलाई मित्रताको घनिष्ठतामा बढाउनुहोस् ।

-Harka Bahadur Khadka
Managing Director

Himalaya Technology Solutions
Kathmandu, Nepal

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In